चैत ५ गते त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)काे निर्वाचन गर्ने तयारीमा छ। साेहि अनुरुप त्रिविका अधिकांश क्याम्पसहरुमा निर्वाचन हुँदै छ। कपिलवस्तुकाे वाणगंगा बहुमुखी क्याम्पसमा पनि चैत ५ गते निर्वाचन हुदै छ। उक्त क्याम्पसमा विभिन्न दल निकट विद्यार्थी संगठनसँगै स्वतन्त्र विद्यार्थीहरु पनि निर्वाचनमा भाग लिएर चर्चामा आइरहेका छन्। कुनै दल निकट नभई स्वतन्त्र रुपले वाणगंगा क्याम्पसकाे स्ववियु सभापतिमा विशाल बिसी , सचिवमा मन्जित बेल्बासे र...