भुमिकास्थान नगरपालिका पाहाडि क्षेत्रमा छिटो छरितो काम गर्ने नगरपालिका हो

सुर्य भुसाल
साउन २३ अर्घाखाँची । अर्घाखाँची जिल्ला को भुमिकास्थान नगरपालिका अर्घाखाँची पाहाडि क्षेत्रमा छिटो छरितो काम गर्ने नगरपालिका हो जुन नगरपालिका मा प्रमुख प्रसासकिय अधिकृतको रुपमा कुसल सरल ईमानदार राष्टसेवक नारायण प्रसाद भन्डारि ले नेतृत्व गरिरहनु भएको छ ।
२०७७/२०७८ का योजनाहरुको काम अब दुर्त गतिमा अगाडि बढाउने र त्यसलाई कार्यनयन मा लैजाने उदेश्य अनुरुप टेन्डर प्रकिया सुरु योजनाहरुको सम्झौता सुरु गर्ने नगरपालिका भुमिका स्थान नगरपालिका हो यो नगरपालिका मा अन्य नगरपालिका भन्दा छिटो काम सुरु हुन्छ काम पनि गुणस्तरीय हुने गरेको अर्घाखाँची बासिहरु बताउछन । भुमिका स्थान नगरपालिका को जताततै चर्चा हुने गर्छ नगरपालिका मा अहिले धेरै बिकासका काम हुने नगरपालिका भनेर सबै ले चर्चा भुमिका स्थानको गर्छन । पत्रकार सग बिशेष कुराकानी गर्दै प्रमुख प्रसासकिय अधिकृत नारायण प्रसाद भन्डारि ले नगर कार्यपालिका को बैठक बसेर अागामि बर्षका कार्यक्रम हरुलाई दुर्त गतिमा अगाडि बढाउने निणर्य गरेको र सोहि अनुसार जनप्रतिनिधि हरुको भाबना अनुसार बिकासका कामलाई प्रसासनिक तबर बाट अाफुहरुले दुर्त गतिमा अगाडि बढाउन सुरु गरेको र बिगतको बर्ष सोचे जति उल्लेख्य प्रगति गर्नका लागि नसकिएको र कोबिटका कारण समस्या उत्पन्न भएको त्यसका बाबजुद पनि काम धेरै सम्पन्न गरिएको बताउदै अागामि बर्ष को काम लाई दुर्त गतिमा अगाडि बढाउने गरि काम अगाडि बढिरहेको भन्डारिको भनाई छ । निकै अनुभबि सरल कम बोल्ने काम धेरै गर्ने कुरामा भन्दा काममा बढि बिश्वास गर्ने गरेको कामको तत्काल प्रतिफल देखाउनु पर्छ भन्ने सुसासन उत्तरदायित्व लाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने स्वभाव का प्रसासकिय अधिकृत भन्डारि सव्छ छबि र निस्कलङकित अधिकृत हुन । भन्डारि स्थानीय सरकार सन्चालनका बिभिन्न बुदामा टेकेर नियम परिधि कानुन बनाएर काम गर्ने सफल अफिसर हुन नगरपालिकाको बिकास निर्माण मा एकरुपता लिएर काम हरु गरिरहेको नया नया योजनाहरु नगरपालिका मा भित्राईएको र अब नया कामहरु लाई कार्यनयन मा लैजाने गरि काम गरिएको भन्डारिको भनाई छ । कार्यलयमा कार्यलय प्र मुख भन्डारि सहितका कर्मचारी अरु बिहान ७ बजे अाउने १० बजे खान खान जाने र अाऐपछि बेलुका ५ बजेसम्म दिनभर कार्यलयको काममा ब्यस्त हुने र क्वाटरमा जाने भन्डारि सहितका कर्मचारी हरु सधैं बिदाको दिनपनि काम मा ब्यस्त देखिन्छन कर्मचारी ले थप सुबिधा नखाएपनि काम दिनरात गरिरहेका छन । नमुना नगरपालिका बनाउनका लागि अाफुहरु दिनरात खटिएको कर्मचारी हरु बताउछन । जनप्रतिनिधि लाई सफल बनाउन कर्मचारी दिन रात गरेर काम मा खटेपछि भुमिकास्थान को बिकासले मुर्त रुप लिएको हो । भन्डारि जुन कार्यलयमा पुगेपनि सफल हुने कार्यलय प्रमुख हुन भन्डारिलाई कार्यलय प्रमुख पाउने ठाउका कर्मचारी हरु निकै खुसि देखिन्छन भन्डारिले सितगङगा नगरपालिका मा पनि राम्रो काम गरेर सबै को मन जितेर भुमिका स्थान अाएका कार्यलय प्रमुख हुन ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार