जन्ताको लोकप्रिय बनेर काम गर्दै : पाणिनि का प्रमुख प्रसासकिय अधिकृत पौड्याल

अर्घाखाँची जिल्ला को पाणिनि गाउपालिका पाहाडि र बिकट क्षेत्रमा परिचित गाउपालिका हो । जुन गाउपालिकाले अाफ्नो छुट्टै पहिचान बनाउदै अगाडि बढिरहेको छ । स्थानिय जन्ता ले अहिले छिटो छरितो काम अाफुहरु को हुने भएको कारण सजिलोसँग छिटो काम गर्ने मुस्कान सहितको सेवा दिने स्थानिय सरकार को रुपमा स्थानियले परिभाषा गर्न थालेका छन । जुन गाउपालिका मा अध्यक्ष अच्युत गौतम उपाध्यक्ष लक्ष्मि गौतम प्रमुख प्रसासकिय अधिकृत मधुकृस्ण पौड्याल ले नेतृत्व गरिरहेका छन । प्रमुख प्रसासकिय अधिकृतको रुपमा कुसल सरल ईमानदार राष्टसेवक मधुकृस्ण पौड्याल गाउपालिकाले पाएपछि बिगतका बर्षहरुमा भन्दा यस बर्ष बिश्वब्यापी फैलिएको कोरोना रोगको बाबजुद पनि बिकासका काम देखि प्रसासनिक कामहरुले निरन्तरता पाएका थिए र यस बर्ष राम्रो काम गर्ने सुचिमा पाणिनि गाउपालिका पनि पर्छ ।     पौड्याल भन्छन २०७७/२०७८ का योजनाहरुको काम अब दुर्त गतिमा अगाडि बढाउने र त्यसलाई कार्यनयन मा लैजाने उदेश्य अनुरुप टेन्डर प्रकिया सुरु गर्ने योजनाहरुको सम्झौता सुरु गर्ने तैयारी मा अाफुहरु जुटिरहेको उहाको भनाई छ । गाउपालिकामा अन्यत्र भन्दा छिटो काम सुरु गर्ने तैयारी गरेको भएपनि केहि समस्या भएको ले अब छिटोभन्दा छिटो काम गर्ने गरि तैयारी भएको गाउपालिका का कर्मचारी हरु बताउछन । पाणिनि गाउपालिका ले गर्ने बिकासले जताततै चर्चा हुने गर्छ गाउपालिकामा मा अहिले धेरै बिकासका काम हरु योजना हरु अगाडि सारिएको छ । बिशिस्ट पत्रकार सग बिशेष कुराकानी गर्दै प्रमुख प्रसासकिय अधिकृत मधुकृस्ण पौड्याल ले भने गाउपालिका को बिकास गर्न कार्यपालिका को बैठक बसेर अागामि बर्षका कार्यक्रम हरुलाई दुर्त गतिमा अगाडि बढाउने निणर्य गरेको र सोहि अनुसार जनप्रतिनिधि हरुको भाबना अनुसार बिकासका कामलाई प्रसासनिक तबर बाट अाफुहरुले दुर्त गतिमा अगाडि बढाउन सुरु गर्ने तैयारी गरेको र बिगतको बर्ष सोचे जति उल्लेख्य प्रगति गर्नका लागि नसकिएको र कोबिटका कारण समस्या उत्पन्न भएको त्यसका बाबजुद पनि काम धेरै सम्पन्न गरिएको बताउदै अागामि बर्ष को काम लाई दुर्त गतिमा अगाडि बढाउने गरि काम अगाडि बढिरहेको कार्यलय प्रमुख पौड्यालको भनाई छ । निकै अनुभबि सरल कम बोल्ने काम धेरै गर्ने कुरामा भन्दा काममा बढि बिश्वास गर्ने गरेको कामको तत्काल प्रतिफल देखाउनु पर्छ भन्ने सुसासन उत्तरदायित्व लाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने स्वभाव का प्रसासकिय अधिकृत पौड्याल सव्छ छबि र निस्कलङकित अधिकृत हुन । पौड्याल स्थानीय सरकार सन्चालनका बिभिन्न बुदामा टेकेर नियम परिधि कानुन बनाएर काम गर्ने सफल अफिसर हुन । बिभिन्न ठाउमा काम गर्दा पौड्याल ले अाफ्नो छुट्टै पहिचान बनाएका अधिकृत हुन अर्घाखाँची को पाणिनि गाउपालिकामा पौड्यालको यो दोस्रो कार्यकाल हो यस अघि पाणिनि बाट सरुवा भई गुल्मिको छत्रकोट गाउपालिका मा पुगेका पौड्याल लाई पुन अर्घाखाँची को पाणिनिको जिम्मेवारी दिएर मन्त्रालयले सरुवा गरेको हो । बिभिन्न ठाउमा काम गर्दा स्थानिय बासिन्दा जनप्रतिनिधि कर्मचारी हरुले निकै रुचाएका कार्यलय प्रमुख पौड्याल गाउपालिका को बिकास निर्माण मा एकरुपता लिएर काम हरु गरिरहेको नया नया योजनाहरु गाउपालिकामा मा भित्राईएको र अब नया कामहरु लाई कार्यनयन मा लैजाने गरि काम गरिएको कर्मचारी हरु बताउछन । कार्यलयमा कार्यलय प्रमुख पौड्याल सहितका कर्मचारी अरु बिहान ७ बजे अाउने १० बजे खान खान जाने र अाऐपछि बेलुका ५ बजेसम्म दिनभर कार्यलयको काममा ब्यस्त हुने र क्वाटरमा जाने पौड्याल सहितका कर्मचारी हरु सधैं बिदाको दिनपनि काम मा ब्यस्त देखिन्छन । कर्मचारी ले थप सुबिधा नखाएपनि काम दिनरात गरिरहेका छन । सम्बृर्द गाउपालिका बनाउनका लागि अाफुहरु दिनरात खटिएको कर्मचारी हरु बताउछन । जनप्रतिनिधि लाई सफल बनाउन कर्मचारी दिन रात गरेर काम मा खटेपछि पाणिनि को बिकासले मुर्त रुप लिएको हो । पौड्याल जुन कार्यलयमा पुगेपनि सफल हुने कार्यलय प्रमुख हुन पौड्याल लाई कार्यलय प्रमुख पाउने ठाउका कर्मचारी हरु निकै खुसि देखिन्छन पौड्याल ले गुल्मिमा पनि राम्रो काम गरेर सबै को मन जितेर अर्घाखाँची को पाणिनि अाएका सफल अधिकृत हुन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार