उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै डिभिजन प्रमुख कृस्णराज अधिकारि ले नेतृत्व गरेको सडक डिभिजन कार्यलय भरतपुर सम्मानित

अार्थिक बर्ष २०७७/ २०७८ मा अति उत्कृष्ट कार्य गरेको अाकस्मिक सडकका कामहरु छिटोछरितो समयमा सम्पन्न गरेको भन्दै सडक डिभिजन कार्यलय भरतपुर चितबन सम्मानित भएको छ । सडक डिभिजन कार्यलय भरतपुर प्रमुख डिभिजन ईन्जिनियर कृस्णराज अधिकारि सहितको प्राबिधिक टिमले निकै गुणस्तरीय काम गराउन सफल भएको सडकमा देखिएका सानातिना समस्याहरु तत्कालै समधान गरेको र बिगतमा भन्दा यस बर्ष यस्तो बिषम परिस्थितिमा पनि काम काम गर्न सफल भएको भन्दै भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेवाङ भौतिक पुर्वाधार सचिब देबेन्द्र कार्कि माहानिर्देसक केसब कुमार सर्माले सडक डिभिजन भरतपुरलाई प्रसम्सा पत्र ले सम्मान गर्नु भएको हो ।     सडक डिभिजन भरतपुर का प्रमुख डिभिजन ईन्जिनियर कृस्णराज अधिकारिले सम्मानले अाफुहरुलाई थप हौसला मिलेको र अागामि दिनमा अझै जोस जागरका साथ भरतपुरको सडक स्तर उन्नति मा अाफुहरु लागि राख्ने बताउनु भयो । सडक डिभिजन कार्यलय भरतपुरका प्रमुख डिभिजन ईन्जिनियर कृस्णराज अधिकारि निकै कुसल क्षमता बान काम गर्न सक्ने बिबाद रहित काम गर्ने भरतपुर बासिका प्रिय कार्यलय प्रमुख को रुपमा परिचित छन । डिभिजन ईन्जिनियर सहितका प्राबिधिक हरु दिनरात फिल्डमा खटिने र फिल्मा गुणस्तरीय काम नभएको लाई तत्काल गराउने जन्ताको भाबना अनुसार काम गर्ने अनुगमन नगरि भुक्तानि नदिने कार्यलय प्रमुख हुन अधिकारि ।    अधिकारि दिनरात नभनि सडकको काम मा ब्यस्त हुने र फिल्डमा खटिने गरेका कारण भरतपुर सडकले गर्ने सबै सडक गुणस्तरीय छन । कोबिटका कारण बिगतका बर्षहरुमा जस्तो सोचेजस्तो बजेट सबै खर्च हुन नसकेको भरतपुर सडकका लेखा प्रमुख कमल पन्थिले बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार