जलश्रोत तथा सिचाइ डिभिजन कार्यलय अर्घाखाँची ले यस बर्ष उल्लेखनीय प्रगति हासिल गर्न सफल

सुर्य भुसाल
साउन २५ अर्घाखाँची । जलश्रोत तथा सिचाइ डिभिजन कार्यलय अर्घाखाँची ले यस बर्ष उल्लेखनीय प्रगति हासिल गर्न सफल भएको छ ।    बिश्वब्यापी फैलिएको कोरोना रोगका कारण मुलुकभर चैत महिना बाट भएको लामो लकडाउनका बाबजुद पनि बिगतका योजना हरुलाई निरन्तरता दिदै यस बर्ष धेरै योजना हरु सम्पन्न गर्न सिचाई डिभिजन कार्यलय अर्घाखाँची सफल भएको हो । शिचाई डिभिजन कार्यलय अर्घाखाँची ले यस बर्ष पनि ठुला महत्त्वपूर्ण गौरबका सिचाइ अायोजनाहरु को काम लाई निरन्तरता दिदै यस बर्ष गरेको काम स्थानि स्तरका किषान जन्ताहरु प्रतक्ष लाभान्वित हुनेगरि काम भएको स्थानिय बासिहरु बताउछन अर्घाखाँची जिल्लामा सिचाईका अधिकाम्स योजनाहरु दक्षिण खाचि अर्थात सितगङगा नगरपालिका भित्र छन सितगङगा नगरपालिका को वार्ड नम्बर ६,७,८,९,१०, र सिमलपानि ठाडा मा बढिछन त्यहाका धेरै ठाउहरुमा सिचाईले काम गरिरहेको स्थानिय बासिहरु बताउछन अर्घाखाँची जिल्ला को छत्रदेव गाउपालिका मा धेरै सिचाइ का कामहरु तथा योजनाहरु सम्पन्न भएका छन भुमिका स्थान र सन्धिखर्क नगरपालिका बिभिन्न ठाउहरुमा सिचाइ केहि योजनाहरु छन ति योजनाका कामहरु दुर्त गतिमा अगाडि बढिरहेका छन । सिचाइ का कामहरु अधिकाम्स टेन्डर भन्दापनि स्थानिय उपभोक्ता हरु मार्फत गराउने बिधि प्रकिया छन स्थानिय ब्यक्ति हरुले अाफुले प्रयोग गर्ने सिचाई राम्रोसँग काम गरुन त्यसबाट प्रच्यक्ष लाभान्वित हौन भन्ने उदेश्य का साथ स्थानिय स्तरमा समिति गठन गरि काम रेखदेख गर्ने गुणस्तरीय काम गर्ने गरेका छन ।   डिभिजन सिचाई कार्यलय अर्घाखाँची ले अाफ्नो प्रगतिलाई अझै थप गर्दै लैजाने तैयारि गरेको छ शिचाई कार्यलय अर्घाखाँचीमा डिभिजन प्रमुख बिस्णु भन्डारि अाएरपछि कार्यलय भित्र वा वाहिर जताततै सुधारका कामहरु भएका छन डिभिजन प्रमुख भन्डारि अाफै फिल्डमा खटेर प्रत्क्षय लाभ देखिने गरि काम गराउने गुणस्तरीय काम गराउने र गुणस्तरीय काम नभएको ठाउको पैसा नदिने काम गराई क्वालिटि का अाधारमा भुक्तानी गर्ने डिभिजन प्रमुख हुन ।       अाफुले गरेको काम पुर्ण रुपमा फियर होस भन्ने उदेश्य का साथ काम गरि रहेका भन्डारि सहितको प्राबिधिक टोलिले फिल्डमा खटेर काम गर्ने गरेको स्थानिय बताउछन । बिगतमा जस्ता कुनै पनि गुनासाहरु यस पटक कार्यलयमा धेरै अाउदैनन र सिचाइ का कर्मचारी हरुको खटाईले अाफुहरु ले सिचाई गरेर अन्नपात मा बृर्दि गर्न सफल भएको किषानहरु बताउछन डिभिजन प्रमुख भन्डारि जहा बस्दा पनि राम्रो काम गर्ने कुसल सक्ष्यम सबै ले मन पराउने र गरेको कामको प्रगति देखाउने प्राबिधिक उपसचिब हुन ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार