
सुर्य भुसाल
साउन २५ सुपादेउराली अनलाइन अर्घाखाँची । अर्घाखाँची मा रहेको बिशेष नापि कार्यलय यस बर्ष पनि देशभर नापनक्सा गर्ने कार्यलयहरु मध्ये सर्बकृस्ट बन्न सफल भएको छ । बिश्वब्यापी फैलिएको कोरोना रोग का बाबजुद पनि अर्घाखाँची जिल्ला मा रहेको बिशेष नापि कार्यलयले उत्कृष्ट कार्य गर्दै थोरै जनसक्ति का बाबजुद पनि प्रत्यक्ष देखिने गरि बिबाद रहित काम गर्न सफल भएको हो । बिशेष नापि कार्यलय अर्घाखाँची मा कार्यलय प्रमुखको रुपमा अर्घाखाँची हङसपुर निबासि कुसल सब्वछ्व छबिका सबै का प्रिय कार्यलय प्रमुख उपसचिव खिम राना कार्यलयमा हाजिर भएदेखिनै प्रत्यक बर्ष बिशेष नापि कार्यलय मुल्यांकन मा उत्कृष्ट हुदै अाएको हो । बिशेष नापि कार्यलय अर्घाखाँची ले जिल्ला भरको नाप नक्सा झन्डै ८० प्रतिशत काम सम्पन्न गरेको छ भने ६१ वार्ड मध्ये ३० वार्डहरुमा पुर्जा बितरण समेत गरिसके को र अब धेरै ठाउमा काम सकिने अन्तिम चरणमा रहेको तर कोरोनाका कारण सम्पन्न गर्न नसकिएको बिषेस नापि कार्यलय प्रमुख खिमराना ले जानकारी दिनु भयो । अर्घाखाँची जिल्ला भरको नाप नक्सा अाउने बर्ष सम्पन्न गर्ने गरि काम दुर्त गतिमा अगाडि बढिरहेको रानाले बताउनु भयो । बिशेष नापि कार्यलय अर्घाखाँची ले जिल्ला भर नाप नक्सा गरिरहे को छ तर पनि कुनै पनि ठाउमा काम का बिषयमा जनगुनासा हरु कहि बाट अाउने गरेका छैन । अर्घाखाँची जिल्ला बासि त्यसमा पनि सरल स्वभाव का कुसल उपसचिव काम गर्न सक्ष्यम जिल्ला बासिले मन पराएका का कार्यलय प्रमुख राना ले थोरै जनसक्ति मा पनि निकै ब्यबस्थापन गरि काम राम्रोसँग गराएपछि कार्यलयको काम को प्रगति मा उत्कृष्ट ता अाएको हो । अर्घाखाँची जिल्ला का सबै क्षेत्रमा क्रियासिल बिषेश नापि प्रमुख राना जिल्लामा रचनात्मक काम गर्न पर्छ गरेको काम गुणस्तरीय हुनु पर्छ जनगुनासा अाउनु हुदैन जन्तालाई मुस्कान सहितको सेवा दिनु पर्छ गरेको काम को तत्काल प्रतिफल देखाउनु पर्छ भन्ने सोचका साथ काम गर्ने नमुना कार्यलय प्रमुख हुन । रानाले कर्मचारी मिलनकेन्दको जिम्मेवारी लिएपछि कर्मचारी मिलन केन्द अर्घाखाँची रचनात्मक काम गर्ने क्रियासिल सस्थाको रुपमा मिलन केन्द अगाडि बढेको छ ।