जिल्ला दररेट भन्दा घटाएर टेन्डर प्रकासन नगर्न सर‍कारवालाई अाग्रह गरेका छौ : अध्यक्ष अधिकारि

सुर्य भुसाल
साउन २६ सुपादेउराली अनलाइन अर्घाखाँची । निर्माण ब्यबसहाहि सघ अर्घाखाँची का अध्यक्ष तथा बरिस्ठ निर्माण ब्यबसाहि ऋषिराम अधिकारिले काम गुणस्तरीय भरपर्दो बलियो गर्नु निर्माण ब्यबसाहिको दायित्व भएको बताउनु भएको छ ।    सन्चारक्रमिहरु सग कुराकानी गर्दै अध्यक्ष अधिकारिले काम गुणस्तरीय गर्दा पनि कसै बाट दुखदिने नियतले निर्माण ब्षबसाहिहरु लाई कुनै समस्या पारेमा ब्यबसाहि को हक अधिकार प्राप्तिका लागि गठन भएको ब्यबसाहि हरुको साझा सस्था निर्माण ब्षबसाहि सघले डटेर मुकाबिला गर्ने बताउनु भयो । अध्यक्ष अधिकारिले निर्माण ब्यबसाहिलाई राज्यले हेर्ने दृस्ठिकोण बदल्नु पर्ने बताउदै राज्यको सबैभन्दा बढि कर राजस्व तिर्ने निर्माण ब्यबसाहिले करोडौ रुपैयाँ घाटा लागेपनि गुणस्तरीय काम गरेर राज्यलाई बुझाउनु पर्ने तर राज्यबाट डन्ड जरिवाना बाहेक पुरस्कृत गर्ने काम नगरेको भन्दै देखेसो गर्नु भयो । अधिकारी ले कतिपय स्थानिय सरकारले जिल्ला दररेट भन्दा पनि कम दर रेट राखेर ब्यबसाहि हरु सग कुनै समन्वय नगरि टेन्डर निकाल्ने गर्दा ब्यबसाहि मर्कामा पर्ने गरेको बताउदै जिल्ला दररेट भन्दा तल गएर टेन्डर निकाल्ने कार्यलयको टेन्डर हाल्न ब्यबसाहि बाध्य नहुने बताउदै त्यस्ता काम निर्माण ब्यबसाहिले बहिस्कार गर्ने बताउनु भयो । ब्यबसाहि हरुको अधिकार प्राप्तिका लागि सबै ब्यबसाहि एकजुट हुनु पर्ने बताउदै अधिकारिले अनावश्यक दुख दिने जो कोहिलाई पनि निर्माण ब्यबसाहिले नछोड्ने बताउदै गुणस्तरीय काम गर्न बाट ब्यबसाहि चुक्न नहुने बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार