भागेर हिड्ने प्रसासकिय अधिकृत म हैन काम गुणस्तरीय नभए भुक्तानी दिदैन : गौतम

सुर्य भुसाल
साउन २९ सुपादेउराली अनलाइन अर्घाखाँची । सितगङगा नगरपालिका का प्रमुख प्रसासकिय अधिकृत अर्जुन गौतमले अाफु कार्यलयको कामले काठमाडौ पुगेका बेला नगरपालिका मा पत्रकार सम्मेलन गरि भागेको भनि गरिएको प्रचारप्रसार प्रति अाफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ ।    सितगङगा नगरपालिकामा प्रमुख प्रसासकिय को रुपमा अाएका उपसचिव गौतम अर्घाखाँची का कुसल र राम्रो छबि कमाउन सफल भऐका उपसचिव हुन सहसचिव को लाईनमा रहेका उपसचिव गौतमलाई भागेको भनिएको प्रचारण पुण रुपमा गलत रहेको र अहिले पनि अाफु सरकारि काममा रहेको गौतमले बताउनु भयो । सितगङगा नगरपालिका का प्रमुख सुर्य अधिकारी र उपप्रमुख टिका रेस्मिले अाफु अनुकूल का केहि पत्रकार बोलाई पत्रकार सम्लेनको नाम दिई प्रमुख प्रसासकिय अधिकृत भागेको भनि सार्वजनिक गरेका थिए । पत्रकार सम्मेलन सकिए लगत्तै प्रमुख प्रसासकिय अधिकृत गौतम लाई टेलिफोन सम्पर्क गरि सोध्दा अाफु भाग्नु पर्ने कुनै कारण नभएको तर पनि अाफु का बिपक्षमा नगरपालिका मा गरिएको पत्रकार समेलेन ले अाफु दुखित भएको बताउदै भाग्नु पर्ने कारण नभएको बताउनु भयो । प्रसासकिय अधिकृत गौतम सिनियर उपसचिव नेपाल सरकार को सहसचिव का दाबेदार हुन सितगङगा नगरपालिका अस्तब्यस्त भयो भनि गुनासा अाउदा गौतमले त्यसलाई चिरेर बिबादास्पद काम सलेजाउने सफल अधिकृत हुन अफिसर गौतम सरकारि काम मा जादा भागो भन्नु लजास्पद भएको उनि निकट कर्मचारी बताउछन स्वछ्व छबिका गौतम नेपाल सरकार का हाल सम्मका कुसल प्रसासक र राम्रोसँग काम गर्ने अनुभवी अधिकृत हुन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार