आधिकारि टेड्रयुनियन कर्मचारी CBA को अध्यक्ष मा झबिन्द्र खनाल सिफारिस

सुर्य भुसाल
साउन ३० सुपादेउराली अनलाइन अर्घाखाँची । कर्मचारी हरुको साझा सस्था अाधिकारिक ट्रेड युनियन CBA अर्घाखाँची को जिल्ला अध्यक्ष मा सालझन्डि ढोरपाटन सडक अायोजनाका लेखा अधिकृत झबिन्द्र खनाल सिफारिस भएका छन ।    नेपाल निजामती कर्मचारी युनियन सघ अर्घाखाँची को बैठकले युनियनका पुर्व पदाधिकारी हरुलाई फिर्ता बोलाउदै नया अध्यक्ष मा खनाल सहितका पदाधिकारी तथा सदस्य हरु सिफारिस गरेको युनियन सघका जिल्ला अध्यक्ष शेषकान्त घिमिरेले जानाकारि दिनु भयो । अाधिकारिक ट्रेड र सहसचिव मा मालपोत कार्यलयका तारा पोख्रेल कोषाध्यक्षमा सघिय खानेपानी कार्यलय का कृस्न बर्मा सदस्य मा बिकल्प भट्टराई अोम प्रकास श्रेष्ठ लक्ष्मण भट्टराई सिफारिस हुनु भएको र नया अध्यक्ष सहितका पदाधिकारी ले अागामि अाईतबार बाट पदभार ग्रहण गर्ने युनियन सघले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार