मालारानी गाउपालिकाको आयोजनामा ७ दिने पुनर्ताजगी प्रशिक्षण सम्पन्न

सुर्य भुसाल
भाद्र ०१ सुपादेउराली अनलाइन अर्घाखाँची । अर्घाखाँची जिल्ला को मालारानि गाउपालिका अर्घाखाँची ले गाउपालिका वार्ड कार्यलय बाट हुने दैनिक सेवा प्रवाह सम्बन्धि कर्मचारी हरुका लागि दिएको ७ दिने पुनर्ताजगी प्रशिक्षण कार्यक्रम एक समारोहबीच समापन गरिएको गाउपालिका का प्रमुख प्रसासकिय अधिकृत बिस्णु घर्ति भनभनेलिले जानकारी दिनु भयो ।    गाउपालिका भित्र रहेका सबै कर्मचारी हरुलाई छिटोछरितो सेवाप्रभवाह मुस्कान सहितको सेवा जनमैतृ प्रसासन बनाउने उदेश्य अनुरुप पुनर्ताजगी तालिम को अायोजना गरिएको थियोे । तालिमको एक समारोहबीच गाउपालिका का अध्यक्ष बालकृष्ण अाचर्य सर्माले प्रमाणपत्र बितरण गरि समापन गर्नु भएको थियोे । समापन कार्यक्रममा उपाध्यक्ष प्रमिला क्षेत्री प्रमुख प्रसासकिय अधिकृत बिस्णु घर्ति भनभनेलि ले गाउपालिका बाट कसरि छिटोछरितो सेवा दिन कसरि सकिन्छ कर्मचारी र अाम नागरिक बिच हुनु पर्ने सम्बन्ध कानुनि जटिलता लगाएतका बिषयमा तालिममा सिकेका कुरा ब्याभारमा लागु गर्न कर्मचारी हरुलाई अाग्रह गर्नु भयो । तालिम बाट अाफुहरुले धेरै कुरा सिक्न पाएको र अागामि दिनमा पनि यस्ता खालका तालिमहरु अझै प्रभाबकारि ढङगले सन्चालन हुनेमा अासाबादि रहेको रोजगार सयोजक महेस भुसालले बताउनु भयो । कर्मचारी हरुको स्तर बृर्दि होस भनि तालिमको अायोजना गरिएको र अागामि दिनमा यस्ता खालका तालिमहरु लाई निरन्तरता दिने गाउपालिका का प्रमुख प्रसासकिय अधिकृत बिस्णु घर्तिले बताउनु भयो । मालारानि गाउपालिका मा बिस्णु घर्ति हाजिर भएदेखि रचनात्मक कामहरु भएका छन घर्तिले मालारानि गाउपालिका भित्रका गतिविधि समेटिएको मालारानि बुलेटिन प्रकासन बिभिन्न खालका प्रतिभासालि कार्यक्रम कर्मचारी हरुलाई पुनर्ताजगी तालिम दिने सेवा लाई तुरुस्त दुरुस्त पार्ने जन्ताको काम छिटोछरितो गर्न लगाउने अार्थिक शुसासन पार्दशिता कायम गर्ने अनुगमन निरिक्षण गर्ने जस्ता कार्य गरि मालारानि बासिको मन जितेर काम गर्न सफल भएका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार