नेकपा का युवा नेता राजमोमा प्रवेश

भाद्र १ सुपादेउराली अनलाइन अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर १ का नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सक्रिय युवा नेता रमेश भण्डारी राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् । राष्ट्रिय जनमोर्चा वडा समितिले एक कार्यक्रमको आयोजना गरी भण्डारीलाई राष्ट्रिय जनमोर्चामा प्रवेश गराएको हो । 

राजमोका नेता तथा भुमिकास्थान नगरपालिका वाड नम्बर १ का वडा अध्यक्ष भाेजराज खनाल, राजमाेका नेता तथा भुमिकास्थान नगरपालिका वडा नम्बर १ का वडा सदस्यहरु चमकला नेपाली र गाेपाल नेपालीकाे बिशेष उपस्थितिमा युवालाई राष्ट्रिय जनमोर्चाको सदस्यता प्रदान गरि पार्टीमा प्रवेश गराइएको हाे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार