नेपाली काङ्ग्रेसका नेता गनिले अाफ्नो प्राईबेट गाडि एम्बुलेन्सको रुपमा गरे प्रयोग

सुर्य भुसाल
भाद्र ०२ सुपादेउराली अनलाइन अर्घाखाँची । अर्घाखाँची जिल्ला को पाणिनि गाउपालिका पालि निबासि नेपाली काङ्ग्रेस का नेता महमद गनि सामाजिक काम गर्ने युवा हुन । गनिले अाफ्नो प्राईबेट गाडि बाट त्याहाका स्थानिय जन्ता हरुलाई समस्या पर्दा दुख बिरामि पर्दा एम्बुलेन्स को रुपमा सेवा दिईरहेका छन गाउका दुखि पिडित हरुलाई सहयोग गर्दै अाएका महमद गनिले जति बेला पनि गाउमा समस्या परेका हरुलाई सेवा गर्ने गरेका छन गनिले गाउमा सबै स्थानियको मन जित्न सफल भएका छन बिश्वब्यापी फैलिएको कोरोना रोगका कारण घरमा चुलो बाल्न नसक्ने अबस्थामा रहेका बिभिन्न ब्यक्ति हरुलाई गनिले राहात बितरण समेत गरेका थिए दाल चामल तेल नुन समेत गनिले लकडाउनका बेला धेरैलाई सहयोग गरेका थिए कुनै समस्या परेमा स्थानिय ब्यक्तिहरुले गनिलाई सम्झने गर्छन जन्ताको सेवा गर्न पाउदा अाफुलाई निकै खुसि लाग्ने गरेको गनिको भनाई छ । नेपाली काङ्ग्रेस का अामन्त्रित जिल्ला सदस्य रहेका गनिले अाफु जहिले पनि गाउको बिकासमा लाग्ने गरेको गाउमा सेवा गर्न पाउदा खुसि लाग्ने गरेको बताउछन

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार