
सुर्य भुसाल
भाद्र ०४ सुपादेउराली अनलाइन अर्घाखाँची ।सालझन्डि सन्धिखर्क ढोरपाटन सडक अायोजनाका प्रमुख ईन्जिनियर जयलाल मरासिनिले बर्खाका कारण भत्किएका सडक हरु ईस्टमेट गरेर सन्चालनमा ल्याउन सुरु गरिएको बताउनु भएको छ । रुपन्देहीको साल्झन्डि बाट सन्धिखर्क हुदै ढोरपाटन जोड्ने सडकका बिच बिचमा पहिरोले क्षति पुराएको र क्षति पुराएका ठाउहरु मा अाफुहरु पुगेर अनुगमन गरि अब सडक सुचार गर्नका लागि काम सुचारु गरिएको बताउनु भयरहित सडकका बिभिन्न ठाउमा यस बर्ष परेको अबिरल बर्षाका कारण धेरै क्षति पुराएको छ । जन्ताको गुनासो नअाउने गरि काम गर्न सडक कार्यलय लागि परेको बताउदै सडक सुचारु गर्न प्राबिधिक ईन्जिनियर हरु सहितको टोलि फिल्डमा खटेर काम गरिरहेको बताउदै सडक छिटोभन्दा छिटो पहिरो सोरेर सुचारु गर्ने बताउनु भयो ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित समाचार

