हरियो धानखेती माथि गृहमन्त्रीको भाषण (फोटो फिचर )

भाद्र ०८ काठमाडौं । अछामका बाढीपीडितलाई राहत बाँड्न पुगेका गृहमन्त्रीसहितको टोलीले बाढीले आंशिक क्षति गरेको धानखेती माथि टेबुल-कुर्सी राखेर मंच बनाएर कार्यक्रम गर्‍यो । र, बाढीले बचेको धान पनि फाँडेर फर्किए ।   

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार