सन्धिखर्क नगरपालिका कार्यपालिकाको बैठक सम्पन्न

सुर्य भुसाल
भाद्र ०८ सुपादेउराली अनलाइन अर्घाखाँची ।सन्धिखर्क नगरपालिका कार्यपालिका को बैठक सम्पन्न भएको छ । नगरपालिका का प्रमुख कमल प्रसाद भुसालको अध्यक्ष ता नगरउपप्रमुख ठाकुर कुमार बिक को अतिथ्यतामा सुरु भएको बैठकमा प्रमुख प्रसासकिय अधिकृत कृस्न प्रसाद साप्कोटाले बैठक को बिषय बस्तु माथि जानकारी गराउनु भएको नगरप्रमुख कमल प्रसाद भुसालले जानकारी दिनु भयो ।     अाज बसेको कार्यपालिका को बैठकमा भर्खर सरुवा भई सन्धिखर्क नगरपालिका मा हाजिर हुनु भएका प्रमुख प्रसासकिय अधिकृत कृस्न प्रसाद साप्कोटा लाई स्वागत गरिएको थियोे । नगरपालिका बाट हुने बिकास निर्माण कार्यसम्पादन नगरपालिका भित्र सरसफाइ त्रैमासिक पत्रिका प्रकासन वार्ड हरुमा सफ्टवेयर जडान कर्मचारी ब्यबस्थापन लगाएतका बिभिन्न महत्त्वपूर्ण १२ बिषय बस्तुमाथि छलफल भएको थियोे ।    बैठकमा १२ वार्डका अध्यक्ष तथा कार्यपालिका सदस्य हरुले अाफ्नो वार्डमा भएको बिकास निर्माण लगाएतका गतिविधि बारे जानाकारि गराउदै बैठकमा अाफ्नो सुझाब दिएका थिए । हराभरा नगरपालिका सुन्य बेरुजु नगरपालिका सफा सुन्दर नगरपालिका भष्टचार मुक्त नगरपालिका बनाउने बारे छलफल भएको र अब छिट्टै कार्यनयन मा लगिने गरि काम लाई मुर्त रुप दिईने प्रमुख प्रसासकिय अधिकृत कृस्न प्रसाद साप्कोटाले जानकारी दिनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार