सरकारको अबधारणा लाई पालना गरेर सेवा दिन कर्मचारी लाई स•नपा का प्रमुख प्रशासकीय अधिकृत सापकोटाको आग्रह

सुर्य भुसाल
भाद्र १० सुपादेउराली अनलाइन अर्घाखाँची ।
सन्धिखर्क नगरपालिका का प्रमुख प्रसासकिय अधिकृत कृस्न प्रसाद साप्कोटाले सहज सेवा सरल सरकार को अबधारणा लाई पालना गरेर सेवा दिन कर्मचारी लाई अाग्रह गर्नु भएको छ ।     साप्कोटाले नगरपालिका भित्र भईरहेका बिकास निर्माणका कामहरु को अनुगमन गरेर पारदर्शी काम भए नभएको अनुगमन गरिने बताउदै हराभरा नगरपालिका सुन्दर नगरपालिका हामि सफा गर्छौ हाम्रो नगरपालिका भन्ने मुल मन्त्रलाई बोकेर नगरपालिका को बिकास गरिने बताउनु भयो । उहाले सबै नगरबासिले सरसफाइमा ध्यान दिनु पर्ने घरका अगाडि गमला राखेर बिरुवा लगाउने बानिको बिकास हुनु पर्ने बताउनु भयो । नगरपालिकामा साप्कोटा अाएपछि नयाँ काम को सुरुवात जन्तालाई प्रत्याभुति हुने गरि सहज सेवा दिने प्रसासन तुरुस्त दुरुस्त पार्ने जस्ता कामहरु अगाडि सारेका छन साप्कोटाले नगरपालिका का कामहरु जन्ता सामु ल्यान नगरमुखपत्र त्रैमासिक रुपमा प्रकासन गर्ने अनुगमन नियमित गर्ने प्रत्यक हप्ता टोलसुधार समिति मार्फत सरसफाइ गर्ने जस्ता योजनाहरु सारेर अगाडि बढेका छन । स्थानिय सरकार सन्चालन को अनुभब प्राप्त गरेका साप्कोटा जहा पुगेपनि राम्रोसँग काम गर्ने स्वच्व छबिको राम्रो काम गर्ने उपसचिव को रुपमा अाफ्नो पहिचान गराउन सफल अधिकृत हुन साप्कोटा ले रुपन्देहीको तिर्लोत्मा नगरपालिका मा लगानि सम्मेलन को अबधारणा ल्याई राम्रो काम को सुरुवात गर्ने उपसचिव मा पर्न सफल ब्यक्ति हुन घोराहि नगरपालिका दाङ बाणगङगा नगरपालिका कपिलबस्तु मा छदा पनि राम्रो काम गरि जन्ताको मन जित्न सफल भएको कारण सन्धिखर्क नगरपालिका को पनि मुहार फेर्ने गरि काम गर्ने योजना साप्कोटाले बनाएका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार