सन्धिखर्क नगरपालिकाले सन्धिखर्कको बिचमा रहेको १४ रोपनि जग्गामा ब्यबस्थित रुपको हाटबजार नमुना चिस्यान सकलन केन्द्र बनाउने

सुर्य भुसाल
भाद्र १४ सुपादेउराली अनलाइन अर्घाखाँची ।सन्धिखर्क नगरपालिका अर्घाखाँची ले जिल्ला को हटारि नेटा र सन्धिखर्कको बिचमा रहेको १४ रोपनि जग्गामा ब्यबस्थित रुपको हाटबजार नमुना चिस्यान सकलन केन्द्र बनाउनका लागि जग्गा छुट्टाउने काम सुरु भएको नगरप्रमुख कमल प्रसाद भुसालले जानकारी दिनु भयो ।               जग्गा छुट्टाउन सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसाल नगर उपप्रमुख ठाकुर कुमार विक प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद सापकाेटा वार्ड नम्बर १ का अध्यक्ष युवराज बज्जाडे सहितका जनप्रतिनिधि हरु प्राबिधिक हरि बोहोरा लगाएतकाे टोलिले अनुगमन गरि जग्गा ब्यबस्थापन गरेको छ सो । जग्गामा अब सन्धिखर्क नगरपालिका ले ब्यबस्थित हाट बजार बनाउने छ जसबाट अर्घाखाँची का किषानहरु निकै लाभान्वित हुने छन ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार