सन्धिखर्क नगरपालिकाले सिहदरवारको अधिकार गाउगाउमा भन्ने नारालाई साहाकार पार्न सबै वार्ड कार्यलयहरुमा सफ्टवेयर जडान गरि राजस्व सङकलन गर्ने

सुर्य भुसाल
भाद्र १४ सुपादेउराली अनलाइन अर्घाखाँची ।सन्धिखर्क नगरपालिका अर्घाखाँची ले सिहदरवारको अधिकार गाउगाउमा भन्ने नारालाई साहाकार पार्न सबै वार्ड कार्यलयहरुमा सफ्टवेयर जडान गरि राजस्व सङकलन गर्ने लगाएतका सेवा दिन सुरु गरेको छ ।             सन्धिखर्क नगरपालिका अर्घाखाँची को राजस्व शाखा सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ र वार्ड नम्बर २ बाट सेवा ग्राहिलाई सेवा दिन का लागि अब राजस्व तिर्न नगरपालिका मा अाउन नपर्ने र वार्ड कार्यलय बाट राजस्व सकलन गर्नेगरि सफ्टवेयर जडान गरिएको नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसालले जानकारी दिनु भयो ।       सफ्टवेयर सन्चालनको नगरपालिका का प्रमुख कमल प्रसाद भुसालले सुभारम्भ गर्नु भएको थियोे । सुभारम्भ समारोहमा नगरपालिका का उपप्रमुख ठाकुर कुमार बिक प्रमुख प्रसासकिय अधिकृत कृस्न प्रसाद साप्कोटा वार्ड नम्बर १ का अध्यक्ष युवराज बन्जाडे वार्ड नम्बर २ का अध्यक्ष मोतिजङ रायमाझी राजस्व शाखाका प्रमुख मुक्तिराम खनाल वार्ड सचिब पुस्पा भुसाल बिस्नु अाचर्य लगाएतका कर्मचारी हरुको उपस्थितिमा सुभारम्भ गरिएको हो अब गाउबाट राजस्व तिर्न तिरो बुझाउन नगरपालिका मा नअाई अाफ्नै वार्ड कार्यलयहरु बाट तिरो तिर्ने राजस्व बुझाउने सबै काम वार्ड बाट हुने ब्यबस्थापन मिलाईएको नगरपालिका का प्रमुख प्रसासकिय अधिकृत कृस्न प्रसाद साप्कोटाले जानकारी दिनु भयो ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार