भुमिकास्थान नगरपालिकाका नगर प्रमुख थापाले मनाेमानि ढंगले काम गरेकाे आरोप (प्रेस बिज्ञप्ति सहित )

भाद्र १९ सुपादेउराली अनलाइन अर्घाखाँची ।   भुमिकास्थान नगरपालिकामा नगर प्रमुख र केही कर्मचारी को मिलोमतो मा नगर सभाले गर्दै नगरेका निर्णय माईन्युटमा राखि किर्ते माईन्युट खडा गरेको नगरसभा सदस्य हरुको ले आरोप लगाएका छ्न ।

एक तिहाई नगर सभासदस्य हरुले बैठक बोलाउन लिखित अनुरोध गर्दा पनि बैठक नबोलाएको नगरप्रमुख ले मनाेमानि ढंगले काम गरेकाे जनप्रतिनिधिहरुकाे वेवास्था गरेकाे आरोप लगाएका छ्न।   

सोही विषयमा भुमिकास्थान नगरपालिकाका उप प्रमुख खडानन्द बेल्वासेकाे अध्यक्षतामा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार