सन्धिखर्क नगरपालिका भित्र सरल तथा सहज सेवा लागू गरि दैनिक प्रशासन तुरुस्त दुरुस्त पार्दै प्रमुख प्रसासकिय अधिकृत सापकोटा

 

 

सुर्य भुसाल
भाद्र २३ सुपादेउराली अनलाइन अर्घाखाँची । सन्धिखर्क नगरपालिका अर्घाखाँची का प्रमुख प्रसासकिय अधिकृत कृस्न प्रसाद साप्कोटाले अाफु कार्यलयमा हाजिर भए देखि नै नयाँ नया योजनाहरु अगाडि सारी कार्यलय बाट हुने सेवालाई सहज सरल बनाउन सुरु गर्नु भएको छ । साप्कोटा सन्धिखर्क नगरपालिका मा अाए पछि नगरपालिका सरसफाइ योजना सरल सरकार सहज सेवा भष्टचार म पनि गर्दिन गर्न पनि दिन्न सुसासन पार्दर्सिता अनुसासन मुस्कान सहितको सेवा लगाएतका महत्त्वपूर्ण योजनाहरु अगाडि सारी कामलाई समेत निरन्तरता दिन शुरु गर्नु भएको छ । नगरपालिका भित्र कर्मचारी प्रसासन तुरुस्त दुरुस्त राख्नुको साथै दैनिक कामहरु समेत फटाफट हुन सुरु गरेपछि नगरपालिका बाट सेवा लिनेहरु निकै खुसि भएका छन । स्थानिय सरकार सन्चालन गर्न परिपक्क सव्छ छवि बनाउन सफल साप्कोटा यश अघि पनि नगरपालिका स्थापना गराउन नगरपालिका मा अाएका थिए । सन्धिखर्क नगरपालिका बाट सरुवा भई बाहिर जिल्ला दाङ उपमाहा नगरपालिका मा निकै राम्रो काम गरि सरल सरकार सहज सेवा भन्ने नारालाई सफल तुल्याउन सफल साप्कोटाले रुपन्देहीको त्रिलोत्तमा नगरपालिका मा नया काम लगानि सम्मेलन गरि देशकै नमुना काम गर्न सक्ने क्षमताबान अधिकृत को पैचान दिन सफल साप्कोटा कपिलवस्तु को वाणगङगा नगरपालिका हुदै प्रधानमन्त्री कार्यलय मा समेत राम्रो काम गर्ने उपसचिव को सुचिमा अाफुलाई पार्न सफल हुनु भएको हो । सन्धिखर्कमा हाजिर भए देखि नै दैनिक नया नया योजनाहरु बनाई जनप्रतिनिधि हरु सग सरसल्लाह गर्ने र नया काम को थालनि साप्कोटाले सुरुवात गरेका छन केन्दिकृत रहेको सेवालाई बिकेन्दिकृत गरि साप्कोटाले काम सुचारु गराएका छन बिगतमा नगरपालिका अाएर काम गराउनु पर्ने नगरवासिको बाध्यतालाई बुझेर जनप्रतिनिधि हरुको चाहाना अनुसार सफ्टवेयर जडानगरि नगरवाट हुने सेवा वार्ड वार्डमा पुराउदै सेवा सुचारु गराउन साप्कोटा सफल भएका छन ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार