जापानको फुकुओकामा नेपाली युवाको मृत्यु

मेघराज रिष्मेली
भाद्र २९ सुपादेउराली अनलाइन जापान । २ वर्ष अघि जापानको फुकुओकामा प्रशिक्षार्थी भिषामा आएका रुपन्देहीका २९ वर्षका सुवास पान्डकोमृत्यु भएको छ ।
आईतबार बिदाका दिन साथिहरुसंग पहाड घुम्न गएका पान्डे सोमबार काममा नआएपछि घरमा जाँदा सुतेकैअवस्थामा मृत भेटिएका थिए ।

एनआरएन जापानका अध्यक्ष देविलाल भन्डारीका अनुसार पान्डेको शवलाई उनि काम गर्ने कम्पनीले नै नेपाल पठाउने तयारी गरेको छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार