सन्धिखर्क नगरपालिकाको आर्थिक बर्षको बार्षिक समीक्षा गोष्ठी सुरु

सुर्य भुसाल
भाद्र ३१ सुपादेउराली अनलाइन अर्घाखाँची ।  सन्धिखर्क नगरपालिका अर्घाखाँची को अार्थिक बर्ष २०७६/२०७७ को बार्षिक समीक्षा गोष्ठी जिसस सभाहलमा शुरु भएको छ ।   समिक्षामा सबै शाखा हरुले अा अफ्नो शाखाको प्रगति प्रतिबेदन पेस गरिरहेका छन ।कार्यक्रम सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसालको अध्यक्षता राष्टिय सभाका सासद चन्द्रबहादुर खडका को प्रमुख अतिथ्यता   प्रदेस सासद चेतनारायण अाचर्य जिल्ला समन्वय प्रमुख पिताम्बर सर्मा सन्धिखर्क नगरपालिका का उपप्रमुख ठाकुर कुमार बिक प्रमुख जिल्ला अधिकारी बिस्णु प्रसाद पौडेल नेकपा नगर कमिटी का अध्यक्ष श्रिकृस्न भुसाल नेपाली काङ्ग्रेस का नगर सभापति बिनोद अाचर्य प्रहरि नायब उपरीक्षक माधब बुढाथोकी लगाएत सम्पुण वार्डका अध्यक्ष हरु कार्यपालिका सदस्य हरु नगर सभाका सदस्य हरु बिभिन्न सघ सस्थाका प्रतिनिधि हरु सन्चार कर्मि हरुको उपस्थितिमा भएको कार्यक्रम मा  प्रमुख प्रसासकिय अधिकृत कृस्न प्रसाद साप्कोटा ले बिषय बस्तुमाथि प्रबेस गराउनु भएको थियोे ।  शाखा अधिकृत मन्जु खनालको सन्चालन नगरप्रबक्ता लिलाराम गौतम स्वागत मन्तब्य कार्यक्रम शुरु भएको हो ।अहिले शिक्षा शाखा स्वास्थ्य शाखा अालेप शाखा पशु शाखा ले अाफ्नो शाखाले गरेका काम का बारेमा जानकारी गराएका छन अहिले योजना शाखाले अाफ्नो शाखाको प्रगति प्रतिबेदन पेस गरिरहेको छ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार