नगरपालिकाले गरेका राम्रा कामहरुको व्यापक रुपमा प्रचारप्रसार नहुदा ओझेलमा :नगरप्रमुख भुसाल

 

सुर्य भुसाल
असोज ०१ सुपादेउराली अनलाइन अर्घाखाँची । सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसालले नगरपालिकाले गरेका राम्रा कामहरुको व्यापक रुपमा प्रचारप्रसार नहुदा अोझेलमा पर्ने गरेको बताउनु भएको छ । सन्धिखर्क नगरपालिका अर्घाखाँची ले प्रकासन गरेको शैक्षिक डायरि बिमोचन गर्दै नगरप्रमुख भुसालले नगरपालिका मा अाफुहरुले काम धेरै गर्ने प्रचारप्रसारमा लाई कम महत्त्व दिने गरेका कारण पनि काम नगरे जस्तो देखिने गरेको बताउदै भुसालले गुणस्तरीय शिक्षाका लागि नगरपालिकाले धेरै काम सम्पन्न गरेको बिधालयका भौतिक सरचना निर्माण गरिरहेको बताउनु भयो । कार्यक्रममा नगरपालिका का नगरउपप्रमुख ठाकुर कुमार बिकले उदाहरणीय काम गर्ने नगरपपालिका सन्धिखर्क नगरपालिका भएको बताउदै नगरपालिका लाई हराभरा बनाउने मा अाफुहरु लागि गरेको बताउनु भयो ।कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत कृस्न प्रसाद साप्कोटा वार्ड अध्यक्ष हरु नगरपालिका का शाखा अधिकृत मन्जु खनाल कार्यपालिका सदस्य हरु पत्रकार माहासघका अध्यक्ष हिम लेकालि कर्मचारी हरु दिलिप केसि नारायण पोख्रेल मुक्ति खनाल सीता बिसि लगाएतको उपस्थिति मा गरिएको बिमोचन कार्यक्रम शिक्षा उपसचिव युगलनारायण बस्यालको सन्चालनमा सम्पन्न भएको थियोे ।सो डायरि भित्र सन्धिखर्क नगरपालिका भित्रका सामुदायिक बिधालय का प्रअ हरुको नाम ठेगाना मोबाइल नम्बर सस्थागत बिधालयका प्रअ तथा ठेगाना जिल्ला स्थित पेसमगत सघ सगठनका अध्यक्ष हरु को नाम ठेगाना सन्धिखर्क नगरपालिका भित्र का पेसागत सघ सगठनको नाम ठेगाना जिल्ला स्थित कार्यलय प्रमुखहरुको नाम सबै बसधार्थिहरुका लागि गृह कार्य अाधारभुत तह देखि कक्षा दस सम्मका धेरै कुराहरु समेटिएको छ । 

त्यस्तै सन्धिखर्क नगरपालिका कार्यपालिका को बैठकपनि सम्पन्न भएको छ नगरप्रमुख कमल प्रसाद भुसाल को अध्यक्ष ता नगरउपप्रमुख ठाकुर कुमार बिक को अतिथ्यता प्रमुख प्रसासकिय अधिकृत कृस्न प्रसाद साप्कोटाको सन्चालनमा कार्यपालिका को बैठक सम्पन्न भएको हो बैठकमा २०७६/२०७७ को बार्षिक समीक्षा गोष्ठीमा उठेका बिषय अाएका गुनासा अागामि रणनीति बिकास निर्माण का बिषयमा छलफल भएको नगरप्रमुख कमल प्रसाद भुसालले जानकारी दिनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार