लंका यातायात प्रालि असोज ५ गतेदेखि क्यु अनुसार नम्बर मा नियमित सञ्चालन हुने

सुर्य भुसाल
सुपादेउराली अनलाइन अर्घाखाँची । लंका यातायात प्रालि अर्घाखाँची ले यात्रुहरुको सेवालाई मध्य नजर गर्दै अब अाफ्ना सबै लामो तथा छोटो दुरिका सबारि साधन असौज ५ गते बाट अाफ्नो क्यु अनुसार नम्बर मा नियमित सुचारु गर्ने तैयारी गरेको लङका यातायात प्रालिका अध्यक्ष कृस्न बहादुर भुसालले जानकारी दिनु भयो । अहिले लङका यातायात ले सेवा दिएपनि नियमित सेवा नदिऐको अध्यक्ष भुसालले बताउनु भयो । लङका यातायाले अर्घाखाँची लगाएत देशका ठुला सहरहरुमा अाफ्नो सेवा सुचारु गर्ने तैयारी गरेको हो । गाडिहरु नचलि ठप्प रहदा पनि गाडिधनिलाई निकै मर्का परेको छ एकातिर गाडि ६ महिना देखि गुडन नपाउदा गाडिधनिला लाई निकै मर्का परेको छ भने गाडि ठप्प बस्दा सबै पार्टपुर्जा हरु रिप्यरिङ गर्नु पर्ने बाध्यता गाडि धनिलाई अाउने र ठुलो धनरासि खर्च हुने लङका यातायातका माहासचिब भेष बहादुर क्षेत्री को भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार