संविधान दिवसको अवसरमा छल्दी युवा क्लवद्वारा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

सुवास पाण्डे
असोज ०३ सुपादेउराली अनलाइन गुल्मी । संविधान दिवसको अवसरमा छल्दी युवा क्लवको आयोजनामा कोभिड 19 को महामारिमा दिनरात अग्र पङ्तिमा रहेर काम गरिरहनु भएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र समाजसेवी लाई सम्मान गर्नुका साथै दिव प्रज्वलन सम्पन्न गरिएको छ। 

क्लवका अध्यक्ष सुवास पाण्डेको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रम क्लवका सल्लाहकार सदस्य श्री बोमलाल भण्डारिको विशेष आथिथ्यता, समाजसेवि तथा बुद्धिजिवि लालमणि शर्मा भण्डारिको प्रमुख आथिथ्यता, अस्थाई प्रहरी पोष्ट धनार्जिका ईन्चार्ज कृष्ण बि क को आथिथ्यता सुरज पाण्डेको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन शोभाखर भन्डारीको रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार