बिगत र बर्तमानमा मालारानि गाउपालिका

सुर्य भुसाल
असोज ११ सुपादेउराली अनलाइन अर्घाखाँची ।मालारानि गाउपालिका अर्घाखाँची ले गाउपालिका स्थापना भएपछि निकै धेरै बिकास निर्माणका का कामहरु र पुर्वाधार तयार गरि अगाडि बढिरहेको छ । गाउपालिका मा प्रमुख प्रसासकिय अधिकृत बिस्णु घर्ति हाजिर भएपछि धेरै कामहरु सस्थागत रुपमा अगाडि बढिरहेका छन भने गाउपालिका भित्र सुसासन पार्दसर्सीता कायम गरि जनप्रतिनिधि हरुले बनाएका नीति नियम कानुनलाई टेकेर कर्मचारी प्रसासनले बिकासलाई तिब्रता दिएको देखिन्छ मालारानि गाउपालिका ले प्रत्यक ३ महिनामा अाफुहरुले गाउपालिका भित्र गरेका गतिविधि हरु मालारानि बुलेटिन मुख पत्र मार्फत सबै कुरा जन्तासामु सार्बजनिक गर्ने जन्ताका गुनासाहरु सुन्ने र सुझाब लिने जस्ता कामलाई मालारानि गाउपालिकाले निरन्तरता दिएको छ ।मालारानि गाउपालिका मा धेरै कानुनहरु निर्माण भएका छन भने कार्यनयन पनि दुर्त गतिमा अगाडि बढिरहेका छन गाउपालिका भित्र रहेका सबै शाखा हरु वार्ड कार्यलयहरु जनप्रतिनिधि को टेवलमा राष्ट्रिय झन्डा अनिवार्य बनाउदै कर्मचारी उपस्थित भएपछि प्रत्यक दिन १० बजे राष्ट्रिय गान मा कर्मचारी हरु अनिवार्य सहभागी हुनु पर्ने गाउपालिका का सिमाक्षेत्र हरुमा साईनवोर्ड राखिएका छन जुन गाउपालिका को पहिचान झल्काउने खालका छन भने कार्यलयमा मा सेवाग्राही का लागि प्रतिक्षालय बस्ने बेन्चहरु कुर्सी हरु खानेपानीको ब्यबस्थापन समेत गरिएको छ भने कार्यलयमा जाने सेवाग्राहीलाई कुन सेवा कहाबाट पाईन्छ भन्ने कुरा स्पष्ट लेखी नागरिक वडापत्र कार्यलयमा राखिएको छ कार्यलय भित्री कुनै जनप्रतिनिधि तथा कर्मचारी हरुका बारेमा गुनासा राख्नका लागि सुझाब पेटिका छ गाउपालिका भित्र का अौपचारिक सुचना दिनका लागि सुचना अधिकारिको ब्यबस्थापन नियमित कर्मचारी बैठक ई हाजिरी परिचयपत्र पोसाक अनिवार्य छ कार्यलयमा सिसिटिभि जडान गरिएको छ कार्यलय बाट दिने सेवा लाई प्रभाबकारि बनाईएको छ भने मालारानि गाउपालिका ले शैक्षिक क्षेत्रमा पनि प्रगति हासिल गरेको छ गाउपालिका भित्र का युवाहरुलाई कृर्षि पशुपालन मा अात्मनिर्भर बनाउन का लागि कृर्षि बैक सग सम्झौता गरि सौलियत ऋणको को प्रक्रिया अगाडि बढाउने गाउपालिका को अाफ्नै लोगो बनाउने गाउपालिका भित्र हेलिप्याड निर्माण निर्माण गर्ने कर्मचारी हरुलाई तालिम दिने सम्बिधान दिवस मनाउने जस्ताकाम मालारानि गाउपालिकाले गरेको छ प्रमुख प्रसासकिय अधिकृत बिस्णु घर्ती अाएपछि धेरै कामहरु लिपिबद्द गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार