सामाजिक सेवा सँगै गुणस्तरीय काम गर्दै निर्माण व्यवसायी पौडेल

सुर्य भुसाल
असोज २३ सुपादेउराली अनलाइन अर्घाखाँची ।अर्घाखाँची जिल्ला को सन्धिखर्क नगरपालिका वार्ड नम्बर ८ निबासि समाजसेवि शिक्षा प्रेमि नारायण पौडेल आफ्नो ब्यबसाय लाई गुणस्तरीयता दिदै जन्ताको काम र सामाजिक सेवामा ब्यस्त छन ।
किमडाँडाका बिभिन्न सघ सस्था तथा जिल्ला का सामाजिक सघ सस्थाहरुमा आबद्द पौडेल ले लकडाउन का बेला मात्रै नभई जतिबेला पनि अति बिपतमा परेका तथा चुलो बाल्न नसकेका गरिव दुखिहरु लाई आर्थिक सहयोग बिभिन्न सामाजिक क्षेत्रमा समेत सहयोग गरिराख्नु भएको छ ।
लामो समय सम्म जन्ताकृस्ण माध्यमिक बिधालयको अध्यक्ष बनेर बिधालयको शैक्षिक बिकासमा महत्त्वपूर्ण भुमिका निर्भाहा गरेका पौडेल को कार्यकालमा नै जन्ता कृस्ण माबि मा प्राबिधिक शिक्षा कृर्षि बिषय सुरु भएको हो यो नमुना बिधालय हो जहा भेटनरि जेटिए पढाई भएपछि अर्घाखाँची का धेरै ठाउका ब्यक्तिहरु त्याहा प्राबिधिक शिक्षा अध्यान गर्न आउने गर्छन बिधालय लाई यस्तो गुणस्तरीय बनाउन र नमुना बनाउन पुर्व प्रअ तथा बर्तमान वार्ड अध्यक्ष ईश्वरीप्रसाद भुसाल र विधालय ब्यबस्थापन समितिका तत्कालीन अध्यक्ष नारायण पौडेल शैक्षिक क्षेत्रमा ठुलो भुमिका र ठुलो हात भएको स्थानिय ब्यक्ति हरु बताउछन ।
वार्ड नम्बर ८ का अध्यक्ष तथा पुर्व सोहि बिधालयका प्रअ ईश्वरीप्रसाद भुसाल सहितका जनप्रतिनिधि हरु र बिधालय ब्यबस्थापन समितिका तत्कालनिन अध्यक्ष नारायण पौडेल को बिशेष पहलमा प्राबिधिक शिक्षा शुरु हुनुको साथै बिधालयको भौतिक सरचना पुर्ण रुपमा फेरिएको थियोे ।
लुम्बिनी निर्माण सेवा का सन्चालक समेत रहेका सालिन भद्र स्वभाबका पौडेल कम बोल्ने काम धेरै गर्ने बोलेको कुरा पुरा गर्ने अर्घाखाँची का चर्चित निर्माण ब्यबसाहि हुन पौडेल को पहलमा किमडाडामा सामुदायिक पुस्तकालय अध्यानकेन्द्र स्थापना भएको छ जस्को अध्यक्ष पौडेल छन पुस्तकालय मा १ जना कर्मचारी ले रोजगारी पाएका छन जुन किमडाडाको बजार पकलेमा स्थापना गरिएको छ पुस्तकालय मा २५ सय भन्दा धेरै पुस्तक हरु छन भने ईन्टरनेट सेवा निशुल्क गरिएको छ जहाबाट किमडाडा बासिहहरुले फोटोकपी कम्प्युटर सेवा लिने गरेको अध्यक्ष पौडेल बताउछन ।

उनले राम्रो गुणस्तरीय काम गर्ने निर्माण ब्यबसाहिको सुचि मा पर्छन र अहिले पनि उनले गरेका काम निकै गुणस्तरीय छन । सामाजिक काम गर्न निकै मन पराउने पौडेल
अहिले पनि स्थानिय जन्ताको सेवा गर्ने भएको कारण सबै ले सुख दुखमा पौडेल लाई खोज्ने गर्छन पौडेल वार्ड नम्बर ८ का समाजिक अभियान्ता हुन । गुणस्तरीय काम गरेर नमुना निर्माण ब्यबसाहि बनेका पौडेलले धेरै सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका छन ।भने उनी त्याहा रहेका धेरै सघ सस्थामा अाबद्द छन हाल खानेपानी समिति मा पनि पौडेलले सक्रियता पुर्वक काम गरि रहेका छन अागामि दिनमा पनि राजनीति भन्दा सामाजिक काम गरेर बस्ने उनको सोच छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार