
कार्तिक ३ सुपादेउराली अनलाइन अर्घाखाँची । अर्घाखाँची जिल्ला को छत्रदेव गाउपालिका वार्ड नम्बर ४ अमराई निबासि यम पान्डे सामाजिक र राजनीतिक क्षेत्रमा क्रियासिल बन्नु भएको छ । बिगत लामो समय देखि काठमाडौं को सुकेधारामा मा प्रसम्सा ईन्टरप्राईजेज सन्चालन गर्दै अाएका युवा ब्यबसाहि सामाजिक क्षेत्र का अभियान्ता पान्डे नेपाली काङ्ग्रेस का युवा नेता हुन ब्यबसाय मा ब्यस्त रहेका नेता पान्डे अब ब्यबसाय सगै राजनीतिक यात्रामा अगाडि बढिरहेका छन पान्डेले समस्या मा परेका हरुलाई अार्थिक सहयोग गर्नुको साथै काठमाडौं मा काम परेर जाने अर्घाखाँची बासिहरुलाई सधैं सहयोग गरेपछि अर्घाखाँची बासिले समेत यम पान्डेको खोजि गर्ने गर्दछन् पान्डे भन्छन व्यापार ब्यबसाय अाफ्नो ठाउमा सिस्टममा चलेको छ म बढि राजनीतिक काममा र सामाजिक काममा ब्यस्त हुने गर्दछु मेरो लक्ष्य भनेको व्यापार भन्दा राजनीति गर्ने हो अहिले काठमाडौं भन्दा बढि अर्घाखाँची को छत्रदेव केरुङगा मा दिने गरेको छु हामी राजनीतिक परिवार हो त्यसैले राजनीति गर्ने नै सोच छ पान्डे भन्छन हरेक ठाउमा दुखि पिडितलाई सहयोग गरेको छु अागामि दिनमा पनि सहयोगी बन्ने नै लक्ष्य छ । पान्डे धेरै सामाजिक सघ सस्थाहरुमा अाबद्द छन र सामाजिक काम मा नै ब्यस्त देखिन्छन लकडाउनका बेला पनि अति समस्या मा परेका बिपन्न परिवार लाई पान्डेले सहयोग गर्दै अाएका थिए । बिजया दशमि दिपाबलि छड पर्बको अबसरमा पान्डेले देसबासि जिल्ला बासि छत्रदेव बासि देस तथा बिदेसमा रहने सबै नेपालिहरु लाई शुख शान्ति सम्बृर्दिको शुभकामना समेत ब्यक्त गरेका छन ।