लंका यातायात प्रालिका अध्यक्ष कृष्ण भुसालद्वारा दशै, तिहार र छठको शुभकामना व्यक्त

सुपादेउराली अनलाइन अर्घाखाँची । लङका यातायात प्रालिका अध्यक्ष कृस्न बहादुर भुसालले चार्ड वार्डका बेला सामाजिक दुरि कायम गरि सरकारले तोकेको मापदण्डअनुसार सबारि साधनहरु सन्चालन गरेको बताउनुभएको छ । भुसाले वडादसै शुभदिपाबलि छड पर्वको अबसरमा शुभकामना ब्यक्तगर्दै अध्यक्ष भुसालले लङका यातायातका सबारि साधनले चार्डबार्डका बेला यात्रु हरुसग तोकिएको भाडादर भन्दा बढि नलिने तर अधिक्तम सेवा दिने गरि सवारी साधनहरु सन्चालन गर्न ब्यबसाहिलाई अाग्रह गरेको बताउनु भयो । उहाले बिश्वब्यापी फैलिएको कोरोना भाईरस माहामारिका कारण यातायात ब्यबसाहिहरु सबैभन्दा बढि मारमा परेको भएपनि अाफुहरु नाफा मुखि भन्दा पनि सेवा मुखि भएकोले यात्रुहरुलाई अधिक्तम सुबिधा दिने गरि यातायात सन्चालन गरेको बताउनु भयो लङका यातायात प्रालि अर्घाखाँची ले देशका मुख्य सहरहरु का साथै ग्रामीण ईलाका हरुमा सेवा दिदै अाएको छ सरल सुबिधा युक्त यात्राका लागि सबै माहानु भाबहरुलाई अाग्रह गर्दै भुसालले सबै जिल्ला बासि देश बासि प्रवासि यातायात सन्चालक चालक सवारीसाधन धनिहरुमा बडा दशै २०७७ को शुभकामना ब्यक्त गर्नु भयो ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार