“सामाजिक कार्य मा कर्सो नेपाल “

कर्सो नेपाल सामाजिक संस्था को आयोजना र “अर्घाखाची क्याटरिग एण्ड पार्टी प्यालेस “बेलबास का प्रोप्राईटर एवम कर्सो नेपाल कार्यसमिति सदस्य समाजसेवी श्री ज्ञान प्रसाद खनाल ज्यु को सहयोग सौजन्य र जवई टोल बिकास संस्था मा (२०घर परिवार) र प्रगतीपथ टोल बिकाश संस्था का (१घरपरिवार) लाई टोल संस्था को सिफ़ारिश मा बु उ म न पा वार्ड न.१३ को समन्वय (एक द्वार निती ) बाट कुल २० घर परिवार लाई रासन र १ घर परिवार लाई रासन सहित ग्यास सिलिण्डर गरी कुल २१ घर परिवार लाई खाध्दन्न प्रदान गरियो छ!

सो राहत बितरण कार्यक्रम मा कर्सो नेपाल का अध्यक्ष खिमान्द पौडेल लगायत पदाधिकारी हरु र १३ न.वडा का वडा अध्यक्ष नारायण प्र.पुन,वडा सदस्य एवम कर्सो नेपाल सल्लाहकार बेद प्रसाद गैरे साथै सम्बन्धीत टोल बिकास संस्था का पदाधिकारी को रोहवर भएको कार्यक्रम सामाजिक दुरी क़ायम राख्दै नेपाल सरकार को निती नियम अनुसार एकद्वार प्रणाली अनुसार नै भएको थियो भने। कार्यक्रम को संचालन कर्सो नेपाल का उपाध्यक्ष शिवलाल उपाध्याय ले गर्नु भएको थियो।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार