कर्मचारी हरुको हकअधिकार प्राप्तिका का लागि ट्रेड युनियन सधैं लडिरहने छ : अध्यक्ष खनाल

सुर्य भुसाल
सुपादेउराली अनलाइन अर्घाखाँची । निजामती कर्मचारी हरुको अाधिकारिक ट्रेडयुनियन का जिल्ला अध्यक्ष झबिन्द्र खनालले कर्मचारी हरुको अधिकार प्राप्तिका का लागि अाफुहरु लडिरहने बताउनु भएको छ । बिजया दशमि शुभदिपाबलि छड पर्बको अबसरमा शुभकामना ब्यक्त गर्दै अध्यक्ष खनालले कर्मचारी हरु राष्टको स्थायि सरकार भएकाले कर्मचारी हरुलाई निस्पक्ष जिम्मेवारी पुर्वक श्रोर्स फोर्स बिना काम गर्न बाट कसैले पनि रोक्न नहुने बताउनु भएको छ ।खनालले अाफु अध्यक्ष भएपछि कर्मचारी हरुको ट्रेडयुनिय अधिकार प्राप्तका लागि अाफु लागि परेको बताउदै कर्मचारी लाई पर्ने हरेक समस्या सग जुध्न अाफुहरु तयार रहेको बताउनु भयो । अाधिकारिक ट्रेड युनियनको अहिले ब्यबस्थित कार्यलय सन्चालन गरिएको र अागामि दिनमा रचनात्मक काम गर्ने चोच का साथ अगाडि बढेको भएपनि कोभिटका कारण केही समस्या भएको बताउनु भयो ।खनाल कर्मचारी हरुका निकै प्रिय नेताको रुपमा चर्चित छन।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार