प्रधानमन्त्री वलीले देशबासीका नाममा सम्बोधन गर्ने

कार्तिक ७ काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्ने भएका छन्।

शुक्रबार अपरान्ह ४:२५ बजे प्रधानमन्त्री ‌ओलीले सम्बोधन गर्न लागेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

उनका अनुसार प्रधानमन्त्री ओलीले कोरोना रोकथाम तथा नियन्त्रण, दसैं लगायतका विषयमा सम्बोधन गर्नेछन्।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार