प्रधानमन्त्री वलीले देशबासीका नाममा सम्बोधन गर्ने

कार्तिक ७ काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्ने भएका छन्।

शुक्रबार अपरान्ह ४:२५ बजे प्रधानमन्त्री ‌ओलीले सम्बोधन गर्न लागेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

उनका अनुसार प्रधानमन्त्री ओलीले कोरोना रोकथाम तथा नियन्त्रण, दसैं लगायतका विषयमा सम्बोधन गर्नेछन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार