
सुर्य भुसाल
कार्तिक ७ सुपादेउराली अनलाइन अर्घाखाँची । अर्घाखाँची जिल्ला को सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ निबासी युवा ब्यबसाहि सामाजिक अभियान्ता शिक्षा प्रेमि बसन्त भुसाल ले दशै लगाएतका चार्ड पर्वहरु भड्किलो नमनाई कोरोना बाट सुरक्षित रहेर मनाउन अाग्रह गर्नु भएको छ । आफ्नो पेसा सगै सामाजिक काम गर्न निकै रुचाउने युवा व्यबसाहि भुसालले कुनै पनि पर्वहरु भड्किलो बनाउन नहुने बताउनु हुन्छ ।
आफ्नो ब्यबसाय लाई गुणस्तरीयता दिदै जन्ताको काम र सामाजिक सेवामा ब्यस्त रहन मन पराउने युवा ब्यबसाहि भुसाल अर्घाखाँची का बिभिन्न सघ सस्था तथा जिल्ला का सामाजिक सघ सस्थाहरुमा आबद्द भुसाल जहिले पनि अति बिपतमा परेका तथा चुलो बाल्न नसकेका गरिव दुखिहरु लाई आर्थिक सहयोग गर्दै आउनु को साथै बिभिन्न मठ मन्दिर सामाजिक सघ सस्था पर्तिक्षालय हरुमा सहयोग गर्दै अाउनु भएको छ ।
नेपाल हेवि ईक्कुमेन्ट ब्यबसाहि माहासघ का केन्द्रीय बरिस्ठ उपाध्यक्ष बसन्त भुसाल अर्घाखाँची भुसाल अायल डिस्टिब्युटर्सका सन्चालक तथा नेपाल पेट्रोलियम पदार्थ एसोसियसनका केन्द्रीय सदस्य को रुपमा काम गर्दै आउनु भएका भुसालले अर्घाखाँची जिल्ला का बिभिन्न धार्मिक सघ सस्थाहरुमा सहयोग गर्दै अाउनु भएको छ ।
बसन्त भुसाल पेसाले युवा निर्माण ब्यबसाहि हुन अर्घाखाँची का धेरै सडक हरुमा भुसालले काम गरिरहेका छन भुसालको अम्मर निर्माण सेवा र ईछ्छा निर्माण सेवाले जिल्लामा काम गरिरहेका चर्चित फर्महरु हुन यिनिहरुले गरेको काममा हाल सम्म कसैले पनि वौला उठाउन सक्ने अबस्था छैन जुन काम निकै गुणस्तरीय हुने गरेको छ ।
अर्घाखाँची जिल्ला को कणालि भनेर चिनिने सितगङगा नगरपालिका को चाक्ला देखि सिद्धारा जाने सडक डिबिस्टिक पिच अन्तिम चरण अर्थात काम सकिएको छ । बौचर्चित सालझन्डि सन्धिखर्क ढोरपाटन सडक को बिबादित सडक क्वरे छेडामा लामो समय ठेक्दार बिटि जयबाबा जेभिले काम गर्न नसकेको ठाउमा बसन्त भुसालहरुले ठेक्का लिएको एक पार्ट काम गुणस्तरीय ढङगले तोकिएको समयमा गरिएको छ । बसन्त भुसालले सन्धिखर्क धरमपानि सडक ग्राभेल पिच पकले किमडाडा पिच जस्ताकाम हरु दुर्त गतिमा अगाडि बढिरहेका छन ।
कम बोल्ने धेरै कुरा नगर्ने सालिन भद्द्र स्वाभाबका बसन्त भुसाल युवा भित्र का लोकप्रिय युवा हुन झन्डै ३/४ सय जनालाई रेगुलर रोजगारी दिने भुसाल कम बोल्ने काम धेरै गर्ने सामाजिक क्षेत्रमा काम गर्न रुचाउने स्वभाव का छन उनि भन्छन मलाई दुखि पिडितलाई सहयोग गर्न पाउदा अति खुसि लाग्छ सहयोग पनि गरिरहन्छु सहयोग गरेको कुरा मिडियामा प्रचारप्रसार गर्ने बानि छैन । भुसालले बिजया दशमि शुभदिपाबलि छड पर्वको अबसरमा देशबासि जिल्ला बासि प्रवासि वुवा अामाहरु दाजु भाइ दिदी बहिनी हरुमा शुभकामना ब्यक्त गर्नु भएको छ ।