नेकपा र काङ्ग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने

कार्तिक १२ काठमाडौं । सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैं, तिहार, नेपाल संवत् ११४१, छठलगायत चाडपर्वका अवसरमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको छ ।

कोरोना महामारीका कारण यो बर्षको चियापान कार्यक्रम रद्द गरिएको नेकपाको धारणा छ । यसअघि नेपाली काग्रेंसले समेत चियापान कार्यक्रम नगर्ने जनाइसकेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार