स्वर्गीय पुनको स्मृतिमा सानाे रिघा अाधारभुत विधालयमा पचास हजारको अक्ष्यकोष स्थापना

सरोजमान सिंह
कार्तिक १४ सुपादेउराली अनलाइन बागलुङ ।
स्वर्गीय हेम प्रसाद पुन स्मृति प्रतिष्ठान काे भेला तथा बैठक गल्काेट नगरपालिका वार्ड नम्बर ११ काे रिघामा सम्पन भएकाे छ । प्रतिष्ठान का अध्यक्ष बल बहादुर पुनकाे अध्यक्षता र सचिव दल बहादुर बुढाथोकी काे सन्चालनमा अगाडि बढेकाे भेलामा १४ अाै स्मृति सम्म अाईपुग्दा सम्म गरिएको सामाजिक गतिविधिहरु काे बारेमा समिक्षा गरिएको थियौं ।
साथै प्रतिष्ठान ले लामाे समय देखि गल्काेट क्षेत्रमा सामाजिक सेवा सहित अाफनाे कार्यक्रम अगाडि बढाईरहेकाे छ । शिक्षा , खेलकुद , क्यान्सर पिडितलाई सहयाेग,सरसफाइ ,साथै काभिड १९ काे समयमा माक्र्स सेनिटाइजर ,साबुन समेत गल्काेट ११ मा वितरण गरिएको थियाे।
प्रतिष्ठान ले गल्काेट ११ सानोरिघामा उहाकाे नाममा प्रतिक्षालय समेत निर्माण गरेकाे छ। साथै अाज सम्पन्न भेला तथा बैठकले श्री सानाे रिघा अाधारभुत विधालयमा स्वर्गीय हेम प्रसाद पुनकाे नाममा पचास हजारकाे अक्षयकोष राखि त्यसबाट प्राप्त हुने वार्षिक ब्याज बाट जेहन्दार विद्यार्थी र आर्थिक रुपमा विपन्न विद्यार्थीहरुलाई पढाइमा सहयाेग पुगाेस भनि प्रत्येक बर्ष वितरण गरिने र उत्त रकम विधालयका प्रधानध्यापक नरेन्द्र पुन र वि.ब्य.स अध्यक्ष भक्तिराम पुनलाई हस्तारण गरिएको थियौं । स्वा. हेम पुन विधालयकाे सस्थापक सदस्य समेत हुनुहुन्थ्यो ।
उक्त कार्यक्रममा राष्ट्रिय जनमोर्चा बाग्लुङ का जिल्ला सदस्य कृष्णा पुन, अनेरास्ववियु (छैठौं ) का केन्द्रीय सदस्य सराेजमान सिङ्ग काे समेत अाथित्य रहेकाे थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार