मुसिकोट नगरपालिका लाई नमुना नगरपालिका बनाउछौ : प्रसासकिय अधिकृत भुसाल

सुर्य भुसाल
कार्तिक १७ सुपादेउराली अनलाइन । मुसिकोट नगरपालिका गुल्मी का प्रमुख प्रसासकिय अधिकृत खिमान्द भुसालले मुसिकोट नगरपालिका लाई सम्बृर्द नगरपालिका बनाउनका लागि अाफुले महत्त्वपूर्ण भुमिका निर्भाहा गर्ने बताउनु भएको छ । भर्खर मात्रै अर्घाखाँची को छत्रदेव गाउपालिका बाट प्रमुख प्रसासकिय अधिकृत को जिम्मेवारी समाल्न मुसिकोट हाजिर हुनुभएका प्रमुख प्रसासकिय अधिकृत खिमान्द भुसाल निस्कलङकित सक्षयम ईमानदार राष्ट सेवकको सुचिमा पर्ने सबै ले रुचाएका प्रमुख प्रसासकिय अधिकृत को पहिचान बनाउन सफल अधिकृत हुन । भुसालले मुसिकोट नगरपालिका को दैनिक प्रसासन तुरुस्त दुरुस्त सुसासन मैत्री पार्दर्सिता लाई पहिलो प्राथमिकता दिएर अाफुले काम गर्ने बताउदै जन्ताको काम छिटो छरितो मुस्कान सहितको सेवा दिनका लागि कर्मचारी हरुलाई निर्देसन दिनु भएको छ । उहाले जन्ताका प्रतिनिधि ले बनाएको नीति नियम कानुन लाई अाफुहरुले कार्यनयन गर्ने बताउदै दवाब प्रभाब मा काम नगरि जनमुखि काम गर्नु कर्मचारी हरुको दायित्व भएको बताउदै सुसासन मैत्री काम गर्न कर्मचारी हरुलाई अाग्रह गर्नु भयो । भुसालले छत्रदेव गाउपालिका अर्घाखाँची मा रहदा निकै राम्रो काम गरि गाउपालिका लाई अब्बल बनाउन निकै ठुलो भुमिका मात्रै नखेलि अर्घाखाँची मा सबैभन्दा प्रिय हाकिमको रुपमा परिचित पैचाहान बनाउन सफल हुनु भएको थियोे ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार