संघीयता खारेजीका लागि मंसिर १४ गते बुटवल सहित देसभर बिरोध कार्यक्रम हुने

मङ्सिर १२, सुपादेउराली अनलाइन बुटवल ।  देसमा संघीयता आवस्यकता र औचित्य नभएको भन्दै त्यसको खारेजिको लागि लामो समय देखि आन्दोलनरत रास्ट्रीय जनमोर्चाले देसैभरी मंसिर १४ गते बिरोध सभाको आयोजना गरेको छ।

चित्र बहादुर केसि नेतृत्वको राष्ट्रीय जनमोर्चाले देसभरी नै संघीयता खारेजी,गणतन्त्रको रक्षा,भ्रस्टाचारको अन्त्य लगायतका माग गर्दै कार्यक्रम आयोजना गरेकाे जनमाेर्चाले जनाएको छ।

त्यस्तै बुटवलको ट्राफिक चाेकमा हुने बिराेध सभालाई राष्ट्रिय जनमाेर्चाका प्रभावशाली नेताहरुले सम्बाेधन गर्ने राष्ट्रिय जनमाेर्चा रुपन्देही जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार