
मङ्सिर २५ सुपादेउराली अनलाइन अर्घाखाँची । सन्धिखर्क नगरपालिका का प्रमुख प्रसासकिय अधिकृत कृस्न प्रसाद साप्कोटाले सबै नगरवासि सचेत बनेमा फोहोर ब्यबस्थापन मा कुनै समस्या नहुने बताउनु भएको छ साप्कोटाले सन्धिखर्क नगरपालिका लाई मजबुत बनाउनका लागि राजस्व चुवाबट हुन बाट बचाई राख्नु र राजस्व प्रसासन तुरुस्त दुरुस्त हुनु पर्ने भित्री प्रसासन सरल र सहज हुनु पर्ने भन्दै शून्य बेरुजु सुसासन पार्दर्सिता अाफ्नो पहिलो प्राथमिकता रहेको बताउनु भयो । रेडियो देउरालिको लोकप्रिय कार्यक्रम देउरालि बहसमा कुराकानि गर्दै साप्कोटाले नगरपालिका बाट हुने सेवा सरल र सहज हौस भन्ने उदेश्य ले अाफु अाएदेखि प्रसासनिक धेरै सुधारका कामहरु गरेको बताउनु भयो उहाले जनप्रतिनिधि हरुले बनाएको निति नियम कर्मचारी ले कार्यनयन गर्ने भएको ले सन्धिखर्क नगरपालिका को अान्तरिक अाय बढाउन का लागि सुपादेउरालि को भेटि बाट नगरपालिका को बिकासमा खर्च गर्नु पर्नेमा जोड दिनु भयो साप्कोटाले सुपादेउरालि को बिकास सरक्षणका लागि नगरपालिका करोडौं रुपैयाँ खर्च गर्न पनि तयार रहेकाले त्यसबाट हुने अाम्दानि नगरपालिका को राजस्व कोष मा ल्याउनु पर्नेमा जोड दिनु भयो ।साप्कोटाले नगरपालिका भित्र दर्जनौं बिकास निर्माणका काम हरु सम्पन्न भएको र दर्जनौं बिकासका काम हरु अन्तिम चरणमा पुगेको केही कामहरु सुरुवाति चरणमा रहेको बताउदै बिकास निर्माणका कामहरुमा अनियमितता हुन नदिन उपभोक्ता हरु चनाखो हुनु पर्ने बताउनु भयो ।साप्कोटाले बजारमा मापदण्ड बिपरित घर हरु निर्माण हुने गरेको घर बनिसकेपछि नक्सा पास लिन अाउने गरेको कारण त्यसलाई निरुत्साहित पार्न नक्सा पास शाखा नगरपालिका मा स्थापना गर्न लागिएको बताउनु भयो । उहाले सुपादेउरालि अाएका पर्यटक हरु लाई सन्धिखर्क शिदेश्वर मन्दिरको दर्सन गराई अर्घा भगवती मन्दिर अर्घा दर्वारमा लैजाने र अान्तरिक अाय अार्जन बृर्दि गर्नका लागि अर्घमा नेपालीको सबैभन्दा ठूलो मुर्ति राखेर धार्मिक पर्यटकहरुको अाकरणषण बढाने काममा नगरपालिका लागि परेको बताउनु भयो ।साप्कोटाले नगरपालिका हरुभरा बनाउन सबै नगरवासिहरु लागेमा कुनै समस्या नहुने बताउनु भयो नगरपालि भित्र निकै सक्षम जनसक्ति रहेकाले काम दुर्त गतिमा अगाडि बढेको बताउनु भयो ।