सुर्य भुसाल
मङ्सिर ३० सुपादेउराली अनलाइन अर्घाखाँची । सन्धिखर्क नगरपालिका का प्रमुख प्रसासकिय अधिकृत कृस्न प्रसाद साप्कोटाले स्वछ्वता सरसफाइ नगरपालिका को पहिलो प्राथमिकता भएको बताउनु भएको छ । सन्धिखर्क नगरपालिका मा हाजिर भएदेखि नै नया नया कामको सुरुवात गरेका साप्कोटाले निस्कृय रहेका टोल सुधार समिति हरुलाई सक्रिय बनाउने नगरपालिका बाट हुने कार्यसम्सादन छिटोछरितो बनाउने प्रभाबकारि सेवा दिने सरल सरकार सहज सेवाको अबधारणा लाई अगाडि सार्दै नगरपालिका भित्र को दैनिक प्रशासन लाई तुरुस्त दुरुस्त बनाउने अार्थिक ब्यबस्थापन पार्दर्सिता शुसासन लाई पहिलो प्राथमिकता दिएर काम को शुरुवाति गरेसगै जन्ताले सहज सेवा पाउन थालेका छन नगरपालिका मा भएका काम हरु पार्दर्शि बनाउने सेवालाई प्रभाबकारि बनाउने जस्ता जनमैत्रि प्रशासन कायम गर्ने कुनै पनि काम सक्किना साथ भुक्तानी तुरुन्तै दिने जस्ता काम गरि रहेका छन । साप्कोटा ले नगरपालिका लाई हराभरा बनाउने जनप्रतिनिधि हरुको चाहानालाई मुर्त रुप दिदै सरसफाइ स्वछ्वता लाई पहिलो प्राथमिकता मा राखेर काम गरिरहेका छन घोराहि उपमाहानगर पालिका त्रिलोत्वमा नगरपालिका वाणगङगा नगरपालिका लगाएतका विभिन्न नगरपालिकामा राम्रो काम गरि राम्रो छवि बनाएका साप्कोटा काम मा निकै अनुभवी भएको कारण सन्धिखर्क नगरपालिका को दैनिक प्रशासन मा व्यापक सुधार अाएको छ । कार्यलयको काममा निकै ब्यस्त हुने साप्कोटा बिकास निर्माणका कामहरुको समेत अनुगमन गर्ने गरेका छन साप्कोटा लाई जनप्रतिनिधि हरुले पनि काम गर्ने कार्यलय प्रमुखको रुपमा लिएका छन कार्यलय ब्यबस्थापन साप्कोटाको निकै राम्रो छ भने अनुभव पनि त्यत्तिकै छ साप्कोटाले नगरपालिका मा सबै वार्ड हरु लाई पाबरफुल बनाउन का लागि धेरै जिम्मेवारी दिने गरेका छन अहिले नगरपालिका बाट हुने अधिकाम्स सिफारिस का कामहरु वार्ड बाट गराउन अधिकार प्रत्याजोजन गरेका छन ।