कामदार आवश्यकता

छिमेकी राष्ट्र भारतको पंजाव जलन्धरमा जेन्स तथा लेडिज वेटरहरु जनवरी महिना देखि आवश्यकता परेका हुनाले इच्छुक कामदारहरूले तुरुन्त सम्पर्क गर्नुहाेला।   

याेग्यताकाे मापदण्ड:
शिक्षा : सामान्य लेख पढ गर्न सक्ने
उमेर: १६ वर्ष देखि ५० वर्षसम्म
तलव स्केल: नेपाली १८००० (अठार हजार) भन्दा माथि खाना वस्नकाे समेत व्यवस्था रहेको छ।

सम्पर्क: अशाेक खनाल (भारत) 917009172554
प्रकाश खनाल (नेपाल) 9867162280

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार