नगरपालिकालाई शुन्य बेरुजु नगरपालिका बनाउने साप्कोटाको घोषणा

सुर्य भुसाल
सुपादेउराली अनलाइन अर्घाखाँची । सन्धिखर्क नगरपालिका का प्रमुख प्रसासकिय अधिकृत कृस्न प्रसाद साप्कोटाले नगरपालिका लाई शून्य बेरुजु शुसासन मैत्री प्रशासन सामाजिक उत्तरदायित्व सरल सरकार सहज सेवा सरसफाइ प्रबर्द्धन लाई लाई पहिलो प्राथमिकता मा राखेर काम गर्न शुरु गररेपछि सेवाग्राही हरु खुसि भएका छन । साप्कोटा सन्धिखर्क नगरपालिका मा हाजिर भएपछि नगरपालिका भित्र को दैनिक प्रशासन तुरुस्त दुरुस्त गराउनु को साथै नगरपालिका भित्र धेरै सुधारका काम हरु भएको स्पष्ट देख्न सकिन्छ नगरपालिका भित्र अहिले हरियाली प्रबर्द्धन सरसफाइ लाई पहिलो प्राथमिकतामा राखिएकोछ भने प्रत्येक शनिबार विभिन्न टोल बिकास सस्थाहरु मार्फत सरसफाइ लाई निरन्तरता दिएको छ यश अघि टोल बिकास सस्थाहरु निष्क्रिय बनेकाथिए अहिले टोल बिकास सस्थाहरु निकै क्रियासिल छन नगरपालिका लाई भष्टचार मुक्त बनाउने मुस्कान सहितको सेवा दिने र नगरपालिका भित्र को दैनिक प्रशासन निकै सुधारिएको नगरपालिका मा बिगतका बर्षहरु भन्दा राजस्व दोब्बर बनाउन साप्कोटा सफल बनी सकेका छन दैनिक कार्यलयको काममा खटिने साप्कोटा नगरपालिका भित्र हुने फोहोरलाई ब्यबस्थापन गरेर नगरपालिका लाई हराभरा बनाउने अभियानमा खटिएका छन जनप्रतिनिधि हरु नभएको बेलामा पनि नगरपालिका घोषणा भएपछि कार्यलय प्रमुख बनेका साप्कोटा सन्धिखर्क नगरपालिका को बिकास को जग हाल्ने ब्यक्ति हुन कार्यलय प्रमुख साप्कोटाले भष्टचार मुक्त बनाउनका लागि अगाडि बढिरहेका छन नगरपालिका भित्र धेरै बिकासका कामहरु लाई निरन्तरता दिदै अनुगमन निरिक्षण लाई साप्कोटाले तिब्रता दिएका छन नगरपालिका का गतिविधि हरुलाई पारदर्शी बनाउनका लागि नगरपालिका बाट त्रैमासिक पत्रिका प्रकासन गर्ने सार्बजनिक सुनुवाइ गर्ने नगरपालिका भित्र का सबै गतिविधि हरु सार्बजनिक गर्ने साप्कोटाका महत्त्वपूर्ण काम हुन सन्धिखर्क नगरपालिका बिकासमा अब्बल छ नगरपालिका लाई हराभरा बनाउनु अाफ्नो पहिलो प्राथमिकता भएको साप्कोटा बताउछन सन्धिखर्क नगरपालिका मा दर्जनौं बिकास निर्माण का कामहरु सम्पन्न भएका छन भने दर्जनौं योजना निर्माणाधिन छन ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार