नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) ओली पक्षले माघ ३ गते सन्धिखर्कमा बृहत भेला गर्ने

पुस २९, अर्घाखाँची । नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) ओली पक्षले माघ ३ गते सन्धिखर्क टुँडिखेल बृहत् कार्यकर्ता भेला तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

उक्त बृहत भेलामा क. टाेप बहादुर रायमाझी, पार्टी स्थायी कमिटी सदस्य तथा मन्त्री उर्जा, जलश्राेत तथा सिंचाई मंत्री क. शंकर पाेख्रेल, पार्टी स्थायी कमिटी सदस्य तथा मुख्यमन्त्री लुम्बिनी प्रदेश सरकार क. मणि थापा, पार्टी स्थायी कमिटी सदस्य तथा मन्त्री खानेपानी लगायतका नेताहरु उपस्थिति रहने नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) जिल्ला कमिटि अर्घाखाँचीले जनाएको छ।

 

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार