राजमो अध्यक्ष केसी माघ ३० गते नै अर्घाखाँची आउने

पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय जनमाेर्चाका अध्यक्ष चित्रबहादुर केसी माघ ३० गते शुक्रबार नै सन्धिखर्क आउनुहुने भएको छ।

केसीको कार्यब्यस्तताका कारण माघ ३० गते नभई फागुन ३ गते गर्ने भनी मिति सारिएको कार्यक्रम पूर्वनिर्धारित मिति माघ ३० मै हुने राष्ट्रिय जनमाेर्चा अर्घाखाँचीले जनाएको छ।

राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले संसद पूर्नस्थापनाको पक्ष र संघियताको खारेज तथा प्रतिगमनका बिरुद्ध शक्ति प्रदर्शन सहित सन्धिखर्कमा बृहत बिरोध सभा गर्ने लागेको राष्ट्रिय जनमाेर्चा अर्घाखाँचीले जनाएको छ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार