राजमो अध्यक्ष केसी फागुन १४ गते गुल्मीको कालिगण्डकी आउने

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री चित्र बहादुर केसि फाल्गुन १४ गते गुल्मीको कालिगण्डकी आउनुहुने भएको छ।

राष्ट्रिय जनमोर्चा कालिगण्डकी गाउपालिका गुल्मीको आयोजनामा फाल्गुन १४ गतेका दिन ओलि सरकारको अधिनायकवाद क्रियाकलाप विरुद्ध राष्ट्रिय जनमाेर्चाले आयोजना गरेको विशाल जुलुस सहित विरोध सभालाई सम्बाेधन गर्ने केसी कालिगण्डकी आउने राष्ट्रिय जनमाेर्चाले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार