मुसिकोट ४ को ग्यादिकाचौरमा माटाे तथा मल परिक्षण प्रयोगशाला (फोटो सहित)

सुर्य भुसाल
फागुन १४ सुपादेउराली अनलाइन। मकै ब्लक बिकास कार्यक्रम अन्तर्गत मुसिकोट नगरपालिका वार्ड नम्बर ४ ग्यादिकाचौरमा माटाे तथा मल परिक्षण प्रयोगशाला,मा दोस्रो चरण को माटो परिक्षण सम्पन्न गरिएको छ । कार्यक्रममा मुसिकाेट नगरपालिका गुल्मीका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसाल मुसिकोट नगरपालिका वार्ड नम्बर ४ का अध्यक्ष कृषि शाखा प्रमुख लगायत मकै ब्लकमा आबद्ध कृषकहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार