युगदर्शनकर्मी भुसाल उत्कृष्ट पत्रकार पुरस्कारबाट सम्मानित

चैत १५ अर्घाखाँची । युगदर्शन अनलाइनका प्रतिनिधि तथा पत्रकार टेकराज भुसाल उत्कृष्ट पत्रकार पुरस्कारबाट नगद सहित सम्मानित भएका छन्।

पिपलनेटा बजार व्यवस्थापन समितिले आयोजना गरेको प्रथम खुल्ला खुल्ला भलिबल प्रतियोगिताकाे समापन समारोहमा खेल अवधि भर पत्रकारीता मार्फत उत्कृष्ट कार्य गरेको भन्दै पत्रकार भुसाललाई सम्मानित गरिएको हाे।

भुसाल सुपादेउराली अनलाइनका प्रबन्ध निर्देशक हुन भने युगदर्शन अनलाइन, अर्घाखाँची बुलेटिन, अर्घाखाँची डटकम  लगायतका अन्य मिडियामा आवद्ध छन्।

 

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार