राजमो अध्यक्ष केसीद्वारा संविधान संशोधन विधेयक नामक पुस्तकको विमोचन

चैत २४ बुटवल । राष्ट्रिय जनमोर्चाद्वारा प्रतिनिधि सभामा संविधान संशोधनकाे लागि प्रस्तुत संशोधन प्रस्तावको प्रकाशित पुस्तक संविधान संशोधन विधेयक विमाेचन भएको छ।

राष्ट्रिय जनमाेर्चाकाे चाैथाे राष्ट्रिय सम्मेलनकाे उद्घाटन समारोहमा राष्ट्रिय जनमाेर्चाका केन्द्रीय अध्यक्ष चित्र बहादुर केसीले पुस्तकको विमाेचन गर्नुभएको हो।

विमाेचनमा प्रतिनिधि सभामा उक्त संशोधन प्रस्ताव प्रस्तुत गर्ने राष्ट्रिय जनमाेर्चाका सांसद दुर्गा पाैडेलले संशोधन प्रस्ताववारे मन्त्वय राख्नुभएको थियो।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार