ठेकेदार प्रेम कुमार मल्ल ठगी मुद्दामा पक्राउ

दिवशराज पौडेल
बैशाख ३ । प्रेरा निर्माण सेवा प्रा.लि का एम. डि प्रेम कुमार मल्ललाई हिजो काठमाडौ जिल्ला अदालतको पक्राउ पुर्जी अनुसार ठगी मुद्दामा टेकु प्रहरीले हिरासतमा लिएको हो ।

उक्त मुद्दामा अभियुक्त चार महिना देखि फ्रहार अवस्थामा रहेको र हिजो मात्रै प्रहरिद्वारा हिरासतमा लिन सफल भएको स्रोतले जनाएको छ ।
ज्योति निर्माण सेवा प्रा.ली का एम. डि राज किसोर गुप्तासँग भएको पाटनर सिपमा गरेको कामको हिसाब किताबमा ठगी गरेको हुनाले निजलाइ पक्राउ गरिएको हो ।

पक्राउ पछी थप अनुसन्धानको लागि भन्दै प्रहरीले म्याद थप गरेको छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार