
बैशाख ०८ रुकुम
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (छैठौं )ले पुर्वी रूकुमकाे रूक्मिणी मावीमा समिति गठन गरेकाे छ ।
अखिल (छैठौं) केन्द्रीय उपाध्यक्ष देवेन्द्र कुँवर र केन्द्रीय सदस्य सराेजमान सिंहकाे बिशेष उपस्थितमा सम्पन्न भेलाले नवराज बुढामगरकाे अध्यक्षतामा २५ सदस्यीय समिति गठन गरिएको छ ।
जसको उपाध्यक्षमा मनिसा सुनार, सचिवमा चन्द्र खड्का, सहसचिवमा सुदिक्षा क्षेत्री र काेषाधक्ष सुस्मा बुढामगर रहनुभएकाे छ । त्यस्तै सदस्यहरूमा सुसन बुढामगर, दिनेश विक,उत्तम थापा, सुदर्शन बुढाक्षेत्री, राजन विसी, अनु हमाल, कृतिमा विसी, हिरा बुढा, प्रेमा घर्ती मगर, दिक्षा बुढामगर, राेसना पुनमगर,निमकुमारी वली, सपना वली, अनुस्का पुनमगर, समृद्धि कुँवर, प्रतिक्षा बुढा, पुस्पा गुरूङ,मनिसा केसी, तेजकुमारी केसी , विपना बुढा र हिरालाल राउत रहनुभएकाे छ ।