अर्घाखाँचीको ढाकावाङ्गमा एउटा बाख्राले जन्मायो ५ वटा पाठा-पाठी

बैशाख ११ सुपादेउराली अनलाइन अर्घाखाँची। एउटा बाख्राले १ पटकमा कति वटा सम्म पाठा-पाठी जन्माउन सक्छ ? २/३ वटा । धेरै भए चार वटा।

तर, अर्घाखाँची भुमिकास्थानकाे ढाकावाङ्गमा भने एउटा बाख्राले २ वटा पाठा र ३ वटा पाठी गरि ५ वटा पाठा-पाठी जन्माएको छ।

भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ पिपलनेटाका बिष्णु प्रसाद खनालले पालेको बाख्राले बैशाख ११ गते दिउँसो पाँच वटा पाठा/पाठी जन्माएको छ।

 

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार